६ कार्तिक, भोजपुर ।भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ बस्ने ३० वर्षिय धुव्र दुमिहाङ राई र...
५ कार्तिक, काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना सम्पन्न हुनुपर्ने समयमा करिब १६ प्रतिशत काम मात्र भएको छ । स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले ठेक्का पाएको यस आयोजन...
५ कार्तिक, काठमाडौं ।सरकारी लगानीमा निर्माण हुने आयोजनाहरू अब कम्पनी मोडलमा बन्ने भएका छन् । हालसम्म विकास समिति र नेपाल विद्युत् प्राधिकरणमार्फत जलविद्युत् आयोजनाहरू निर्माण गरिरहेको सरकार योभन्दा कम...
४ कार्तिक, काठमाडौं ।काठमाडौँ उपत्यकामा साझा यातायातले दुई हप्तापछि थप तीस बस सञ्चालनमा ल्याउने भएको छ । काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझा यातायातले तीसवटा बस भारतबाट असोजको पहिलो साता न...
४ कार्तिक, काठमाडौं ।आर्थिक वर्ष ०६५/६६ देखि निर्माण थालिएका तीनवटा उत्तर–दक्षिण करिडोर सडक निर्माण सम्पन्न हुन १५ वर्ष लाग्ने भएको छ । ०७० मै सम्पन्न हुनुपर्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोर लोकमा...
३ कार्तिक, काठमाडौं ।नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो वजारमा गैरआवासीय नेपाली संघ एनआरएनलाई सहभागी गराउने सम्बन्धमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गर्न बोर्डका कार्यकारी निर्देशकको संयोजक...
१ कार्तिक, काठमाडौं ।जथाभावी फोहर फालेको पाएपछी काठमाडौं महानगरपालिकाले जरिवानास्वरुप रु ७१ हजार रकमअसुल गरेको छ । बातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार दसैंका बेलामा स्थानीयबासीले अटेर गरी ...
३० असोज, अछाम ।अछाम जिल्लामा यस बर्ष १५ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने भएको छ । गत आर्थिक बर्षको हिउँदमा लामो खडेरीका कारण गहुँ लगायत हिउँदे बाली उत्पादनमा कमी आएपछि करिब १५ हजार मेट्रिक टन खाद्य...
२९ असोज, काठमाडौं ।दशैको अवधिमा करिव ५ अर्व रुपिया बराबरको नेपाली जुत्ता चप्पलको कारोवार भएको छ ।विभिन्न डिजाइन र आकारमा जत्ता उत्पादन हुने थालेपछि नेपाली जुत्ता प्रति उपभोक्ताको आकर्षण बढेको ने...
२८ असोज, विराटनगर ।विराटनगर भन्सार कार्यालयले दशैं अवधिभरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली गरेको छ । कार्यालयले सप्तमीमा अर्थात असोज २२ गते ३ करोड ५९ लाख असोज २३ गते १ करोड राजश्व असुली गरेको जना...
२८ असोज, भोजपुर ।दशैंमा टिका लगाएसँगै भोजपुरबाट बिराटनगर र काठमाण्डौ जानका लागि हवाई उडानको लागि यात्रुको चाप बढन थालेको छ । काठमाडौ र बिराटनगर जाने यात्रुको चाप बढेको नेपाल बायु सेवा निगम भोजपुरका स्...
२७ असोज, पर्वत ।पर्वतको कुश्मा देखि बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक पुलले २० प्रतिशत मुनाफा सेयर धनीलाई बितरण गरेको छ । कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७२÷०७३ मा १ कर...
२६ असोज, महेन्द्रनगर ।कञ्चनपुरबाट पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगार परामर्श केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७२/७३ मा मात्रै स...
काठमाडौं ।नेपाल राष्ट्र बैकले नोटको प्रयोग जतनका साथ गर्न सवैसंग अनुरोध गरेको छ । नोटमा रंग, अविर, अक्षता र पानी पर्दा नोटको आयु घट्ने भएकाले दक्षिणा दिदा वा लिदा, पूजा आजा गर्दा रंग र पानी नपारिकन सफ...
२३ असोज, काठमाडौं ।बीमासेवालाई सवै जनताको पहुचमा पुर्याउने उद्देश्यले बीमा समितिको पहलमा नेपाल बीमक संघ र लघुवीत्त संघ बीच भएको संझौता आगामी कार्तिक महिनादेखि कार्यान्वयनमा आउने भएको छ ।संझौता कार्यान...
२२ असोज, भोजपुर ।नेपाल खाद्य संस्थान भोजपुरको गोदाममा चामलको मौज्दात नभएपछि संस्थानले दशैको समयमा चालम बिक्री गरेन । यस बर्षको चामलको ढुवानी ठेक्का नलागेको र गोदाममा चामलको मौज्दात समेत सकिएकाले दशैको...
२० असोज, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ विद्युत् उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना सरकारले स्वीकृत गरेको छ । जनताको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाउने लक्ष्यका स...
१७ असोज, काठमाडौं ।बसमा चाहे अनुसार यात्रु कोच्न पाउनुपर्ने, पुरानो बस चलाउन पाउनुपर्ने, प्रहरीले कुनै कारवाही गर्न नपाउने जस्तो खराब मनसायका माग राखेर महान चाड दशैंको टिकट बुकिङ रोकेका व्यवासयीहरुले ...
१६ असोज, काठमाडौं ।दशैं तिहारको लागि नेपाल खाद्य संस्थानले बेच्ने जिउँदो खसिको मूल्य २५ किलोको खसिको लागि प्रतिकेजी ४ सय ५० रुपैयाँ तोकेको छ ।संस्थानले आइतबारदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक...
१४ असोज, मुस्ताङ ।मुस्ताङ जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ ।सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले ...
१४ असोज, काठमाडौं ।सरकारले निर्यात व्यापार प्रवद्र्धनका लागि नेपाल एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक गरेको छ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारको पाँच वर...
१३ असोज, काठमाडौं ।चाडपर्व भित्रिने क्रमसंगै वीरगंज नाकाबाट दैनिक उपभोग्य सामानको आयात दोब्बरले बृद्धि भएको छ । मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयबाट नेपालीहरुको महान पर्व बडा दशैंलाई ...
काठमाडौं ।नेपाल वायुसेवा निगमले बुधबारदेखि पोखरा, भैरहवा र सिमरामा पुनः उडान सुरु गरेको छ । दसैं, तिहारका अवसरमा यात्रुहरुको सुविधालाई लक्षित गरी निगमले पोखरा, भैरहवा र सिमरामा उडान शुरु गरेको निगमका ...
१० असोज, काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले थप दुईवटा एयर बस किन्ने प्रक्रिया अघि बढाएको छ ।अन्तराष्ट्रिय उडानका लागि दुई वटा नयाँ एयर बस खरिदको प्रक्रिया सुरु गरेको निगमले बता...
९ असोज, काठमाडौं ।नेपाल राष्ट्र बैकले आजदेखि दशैका लागि बैक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन शुरु गरेको छ ।बैकहरुले भने भोलीबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने छन । बैक तथा वित्तीय संस्थाला...