काकडभिट्टा । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक त्यस नाकाबाट नेपाल भित्रिएकामा...
काठमाडौं । करिब ५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित ६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले आज काठमाडौंको नागढुंगाबाट पर्यटक गाडीसँगै चार करोड ७५...
रसुवा । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै आजराति १२ बजेबाट रसुवा जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गरिने भएको छ । आज नेपाली सुरक्षा अधिकारी र चीनको केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्था...
काठमाडौं । चीन सरकारले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ । आजको मन्त्रीपरिषद् बैठकले चीनबाट नेपाल भारत हुँदै यूरोप जोड्ने उक्त सडक परियोजनाको समझदारीपत्रमा...
काठमाडौं । संघीयता कार्यान्वयनमा आएसँगै सवारी साधन दर्ता प्रदेश सरकारले गर्ने भएको छ। हाल सवारी साधन दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन् । अञ्चल कार्यालयबाट दिइँदै आएको लाइसेन्स भने स्थ...
काठमाडौं । यो साताको नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा २.४० अंकले बढेर अन्तिम दिन १ हजार ६सय ५३.१८ अंकमा पुगेको छ । परिसूचक बढे पनि यो साताको कारोवार भने गत साताको भन्दा ४०...
सुर्खेत । हुम्लामा खाद्यन्न अपुग भएपछि नेपाल खाद्य संस्थान सुर्खेतले ढुवानी शुरु गरेको छ । निजी विमान सेवाले ढुवानी गर्न आलटल गरेपछि संस्थानले नेपाली सेनाको स्काइ ट्रक मार्फत शुक्रबारदेखि खाद्यान्न ढ...
काठमाडौं । सुनको भाउ तोलामा शुक्रबार ५ सय रुपैयाँ घटेको छ । बैशाख सुरुवातबाटै लगातार ओरालो लागिरहेको सुनको मुल्य आज समेतगरि १९ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार...
पाँचथर । जलविद्युत आयोजना निर्माणको कामले तिब्रता पाउँदा पाँचथरमा ६ हजार बढी सर्वसाधाराणहरुले रोजगारी पाएका छन् । जिल्लामा निर्माणाधिन चार जलबिद्युत आयोजनामा स्थानिय करिव साढे ६ हजारले रोजगारी पाउनुक...
ललितपुर । खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँछ किलोमिटर...
काठमाडौं उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको 'वान बेल्ट वान रोड' अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म व...
काठमाडौं । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले कर फछ्र्योट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ । समितिको बिहिबार बसेको बैठकले कर फछ्र्योट ऐन, २०३३ अनुसा...
काठमाडौं । रुसले लगानी गर्न इच्छा व्यक्त गर्दा गर्दै कमिशनको लोभमा उद्योग मन्त्री नविन्द्रराज जोशीले सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योग बेचेका छन् । यी...
कपिलवस्तु । कपिलवस्तुको महिलवारमा भएको आगलागी वाट ३० वटा घर पूर्ण रुपमा क्षति भएको छ । अहिले यहाँका बासिन्दा खुल्ला आकाशमा मुनि बस्न बाध्य छन् भने दिन भर चलेको तातो हावाहुरीले यहाँको जन जिवन कष्टकर ...
काठमाडौं,बैशाख १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च हुन नसक्ने भएपछि फ...
बिराटनगर । भारतीय ट्रक चालकले विराटनगर भन्सार नाकाको आवागमन १३ घन्टासम्म ठप्प बनाएका छन् । नेपाल प्रवेश गर्ने जोगवनी नाकामा सोमबार साँझबाट दुईवटा ट्रक तेस्र्याउँदै भारतीय ट्रक चालकले नाका ठप्प बनाएर ...
काठमाडौं,बैशाख १३ । काठमाडौं : नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ। नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९...
काठमाडौं,बैशाख १३ । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते ...
काठमाडौं,बैशाख १२ । बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखा...
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल...
काठमाडौं । नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिन थालेको छ । धान उत्पादन वृद्धि गर्न सरकारले बारा जिल्लामा तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान ...
मुस्ताङ । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल भरिभराउ हुन थालेका हुन् । फागुन अन...
चितवन । घुस लिएको आरोपमा आज चितवनको मालपोत कार्यालयबाट दुइ जना कर्मचारी र एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा मालपो...
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिन प्रस्...
दाङ । दाङमा यस वर्ष चैते धान ९५ हेक्टर जमिनमा रोपाई भएको छ । सिचाईको सुविधा भएका दाङ र देउखुरी उपत्यकाका विभिन्न स्थानहरुमा गरी गत वर्षको भन्दा झण्डै १५ हेक्टर बढी ९५ हेक्टर जमिनमा चैते धान रोप...