काठमाडौं । गत साताभर घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साता २।३४ अंकले बढेर अन्तिम दिन १६२९.५८ अंकमा पुगेको छ । यो साता शेयर बजारको कारोवार रकम पनि गत साताको तुलनामा ४.२७ प्रतिशतले बढेको छ ।...
बीरगञ्ज । तराईलाई काठमाण्डौ जोडने फास्ट ट्रयाकको शिलान्यास सम्बन्धि कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएको फास्ट ट्रयाकको शिलान्यास भोली विहान ८ः१५ बजे ए...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४–७५ का लागि सरकारको नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्ड...
काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...
बुटवल । बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको अनुमान छ । बुटवल उपमहानगरपालिका– ६ ९साविक वार्ड नं– ८० स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्...
तुलसीपुर । यस बर्ष कृषि विकास कार्यालय दाङले दुई जातको मकैको विउ सिफारिस गरेको छ । कार्यालयका अनुसार अरुण २ र रामपुर कम्पोजिट जातका मकैको विउँ सिफारिस गरेको हो । कार्यालयको अभियानमुखि मकै उत्पादन कार...
काठमाडौं । प्रतिबन्धित ५०० र एक हजार दरका ५० लाख ५० हजार भारतीय रुपैयाँसहित ओसार पसार गर्ने गिरोहका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत हरियाणा घर भई बुढानीलकण्ठ नगरपालिका–२...
भक्तपुर । भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बसले सेवन दिन थालेको छ । भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको ह...
काठमाडौं । विश्व बैंकले लगानी प्रवद्र्धन गर्न र उत्पादकत्व वृद्धि गर्न नेपालमा नीतिगत सुधार अपरिहार्य भएको औल्याएको छ । विश्व बैंकले मंगलवार काठमाडौंमा सार्वजनिक गरेको ‘मध्यआयको मार्गमा ...
काठमाडौं । प्रमुख दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारद्वारा बजेटको तयारीका बारेमा शीर्ष नेतालाई जानकारी गराइएको थ...
काठमाडौं,जेठ ९ । भूकम्पप्रभावितले आवास निर्माणका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। चालु आथिएक वर्षको बजेटमा उल्लेख भएको ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निर्...
काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । आज ऊर्जा मन्त्री जनार्दन शर्माको...
काठमाडौं । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले आर्थिक बर्ष २०७४/०७५ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले पारित गरेको नीति तथा ...
काठमाडौं,जेठ ७ - काठमाडौं उपत्यकामा बनेका तथा निर्माणाधीनमध्ये १८ ओटा अपार्टमेण्टले मात्र बस्नयोग्य रहेको अनुमति पाएका छन्। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय, काठमाडौंले विभिन...
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । आयोजनाको शिलान्यास गर्ने तयारी अघि बढाईएपछि वर्षोदेखी अन्योलमा परेको दु्रतमार्ग ...
पाल्पा । जलवायु प्रकोपबाट कृषिक्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरणमा सहजताको लागि पाल्पाका किसानलाई मोबाइल फोन वितरण गरिएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण ...
काठमाडौं । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम आदेशका लागि ...
काठमाडौं,जेठ ५ । नेपाल आयल निगमले करिब १० अर्ब रुफेयाँ नाफा कमाएको छ। निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो। सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब रुपैयाँ कमाएको निमित्त नायब प्रवन्ध निर्देशक...
धनकुटा । मुसलधारे पानीसंगै परेको असिनाले धनकुटाको डाँडाजार र तुंखाका किसानले लगाएको दुई करोड भन्दा बढी तरकारी नष्ट गरेको छ । हावाहुरी संगै आएको आसिनाले डाँडाबजारका किसानले लगाएको आलु, काउली नष...
काठमाडौं,जेठ ४ । सरकारले हुलाकी राजमार्गअन्तर्गत १० ओटा नयाँ शहर निर्माणका लागि जिल्ला छनोट गरेको छ। चालू आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमा हुलाकी राजमार्गमा नयाँ शहर विकास गर्ने घोषणा भएअनुसार दक्षि...
झापा । मित्रराष्ट चीन सरकारले दमकमा क्लिन इन्डस्ट्रियल पार्क बनाइदिने भएको छ । चीनले 'वान बेल्ट वान रोड' (ओबर) अन्तर्गत नेपालमा ९० वटा उद्योग रहने पार्क निर्माण गर्ने भएको हो । चीन भ्रमणमा...
काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ । स्थानीय तहबाट कार्यक्रम कार्यान्वयनका लागि धेरै बजेट माग भएकाले अर्थ मन्त्रालयल...
काठमाडौं । ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ 'ओबर' कार्यक्रममा हस्ताक्षर गरेको भोलिपल्टै उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले चीनसँग छिट्टै अन्य दुई सम्झौतामा पनि हस्ताक्षर हुने भएको बत...
धनकुटा । धनकुटाको कावेली बिकास बैक संग तेह्रथुमको माउण्ट मकालु डेप्लोपमेन्ट बैक गाभिएको छ । बिकास बैकहरुले असार मसान्त सम्म अनिवार्य ५० करोड चुक्ता पूूूूँजी बनाउनुपर्ने नेपाल राष्ट बैंकको नीति अनुसा...
काठमाडौं । चीनले अघि सारेको वान बेल्ट वान रोडको बिरोध र त्यसमा सहभागी हुनबाट नेपाललाई रोक्ने प्रयास गरेपनि भारतीय बिरोधको वेवास्ता गर्दै नेपालले त्यसमा हस्ताक्षर गरेको छ । शुक्रबार विहान परराष्ट्र स...