विदुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा करिब नौ प्रतिशत मात्र बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको साउनदेखी पुस मसान्तसम्ममा कुल खर्च नौ दशमलव दश प्रतिशत अर्थात् चार अर्ब ३३ ...
रसुवा । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल...
विदुर । नुवाकोटको पञ्चकन्या र लिखु गाउँपालिकाको किसानले फलाएको आलु खन्न सुरु गरेसँगै लगातार हिउदे पानी पर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । पश्चिमी वायुको असरले नुवाकोट, रसुवा, धादिङ, काठमा...
विदुर । नेपाल सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिरहेको समयमा रसुवा भन्सार कार्यालयले भने झण्डै दोब्बर बढी राजश्व संकलन गर्न सफल भएको छ । साउनदेखि पुससम्मको ६ महिनामा रसुवा भन्सारले लक्ष्यभन...
विदुर । मध्यभोटेकासी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि छुट्याएको एक अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको ...
विदुर । प्रदेशको नाम र राजधानीको टुंगो लगाएसँगै बाग्मती प्रदेशको राजधानी हेटौंडामा स्थायी संरचना निर्माण धमाधम अघि बढाउन तयारी थालिएको छ । संरचना निर्माणका लागि गत वर्षदेखि नै बजेट बिनियोजन गरिएपनि स्...
विदुर । नेपाल र चीनको स्थानीय बजारमा खपत हुने खाद्य वस्तुको ‘लेबल’ विवाद भन्सार तहको बार्ताबाट समस्या समाधान हुन नसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ । नेपालको भन्सार विभाग र तिब्बतको ल्हासा भन्सार...
काठमाडौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत तथा गैरव्यवसायिक कर्जामा कडाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा, तथा हायर पर्चेज कर्जालगायतका क...
काठमाडौ । नेपाल–चीन उद्योग वाणिज्य संघले लार्चामा सुक्खा बन्दरगाह सञ्चालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रूपमा सामान नेपाल आइपुग्ने हुँदा धेरै आयातकर्ताहरू त्यसतर्फ आकर्षित भइरहेको एवं रसुवा तथा ...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासमा गरिएको वर्गीकरण संशोधन गरेको छ ।नेप्सेले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको सूचीकृत कम्पनीहरुको वर्गीकरण...
काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरि...
काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन सपिङ कम्पनी दराजमाथि गम्भीर छानबिन सुरु गरेको छ। विभागले शुक्रबार दराजले गर्दै आएको व्यापारको वैधता र उपभोक्ता ठगीका विषयमा अनुगमन गरी का...
बट्टार । सहकारीको रुपमा स्थापना भएर लघुवित्त एंव बीमा कम्पनी सरह सेवा दिदै आएको गोसाईकुण्ड सहकारी सँस्था लिमिटेडको अठारौ साधारणसभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । विदुर नगरपालिका ...
विदुर । नयाँ व्यवस्थापन मार्फत सञ्चालनमा आएको जयगणेश बहुउद्देष्य सहकारी सँस्था लिमिटेडले सहकारीको भूमिकालाई छोटो समयमै उकृष्ट रुपमा प्रस्तुत गरेको छ । विदुर नगरपालिका वडा नं. २ विदुरमा कार्यालय रहेको...
धादिङवेसी । नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा ५८.६७ प्रतिशतले बढे...
काठमाडौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक 'अटम' अफर ल्याएको छ । अटम अफर बिहीबारदेखि ९० दिनसम्मका लागि लागू हुने टेलिकमले जनाएको छ । यसअघि उपलब्ध गराइएको...
काठमाडौ । राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) तिहारपछि मात्र सञ्चालनमा ल्याउने भएको छ । चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत...
बेत्रावती । नौकुण्ड गाउँपालिका–१, थाङदोरमा निर्माण भइरहेको फलाखुखोला जलविद्युत् आयोजनाको कामले तिहारपछि निरन्तरता पाउने भएको छ ।वर्षाको कारण असार अन्तिमदेखि आयोजनाको निर्माण कार्य रोकिएको थियो । वर्षा...
टिमुरे । रसुवागढी नाकाबाट निर्यात गर्न सकिने २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस गरिएको छ । नाका सञ्चालनमा आएको पाँच वर्ष बितिसक्दा पनि सामग्री निर्यात हुन नसकेपछि प्रक्रिया अघि बढाइएको ह...
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बजार तथा व्यवसायको अनुगमनलाई तिव्र बनाएको छ । नगर उपप्रमुख कविता ढुंगानाको नेतृत्वमा रहेको सयुक्त बजार अनुगमन टोलीले आफ्नो नगरक्षेत्रम...
टिमुरे । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट भेडा–च्यांग्रा आयात सुरु भएको छ । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै बुधबारदेखि रसुवागढी नाका हुँदै भेडा–च्यांग्रा आयात स...
काठमाडौ । दुग्ध विकास संस्थानमा ४६ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।संस्थानले काठमाडौँ उपत्यकामा दुग्ध वि...
सिन्धुपाल्चोक । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविध...
काठमाडौ । सरकारले यसै वर्षदेखि लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई खुकुलो बनाउने भएको छ । भीसीटीएससहित स्थायी लेखा नम्बर ‘प्यान’ र एक हजार रुपैयाँभन्दा माथिको कारोबारमा ...
काठमाडौ । चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ।बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले प्र...