अर्को जलविद्युत कम्पनीको सेयर आयो

Posted on: May 03, 2016 | views: 482

१२ चैत, काठमाडौं ।

नादी ग्रुप पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही चैत २१ गतेदेखि कुल ९ लाख ७३ हजार ७ सय ३७ कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ ।

शेयर खरीदका लागि आवेदकले कम्तिमा ५० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको आवेदन दिन पाउने र शेयर निस्कासन चाँडोमा यही चैत २४ गते र ढिलोमा आगामी बैशाख ५ गते बन्द हुने एनआईविएल क्यापिटलले जनाएको छ ।