स्रोत सुनिश्चितता'मा करोडौं अनियमितता,काम कति भयो हेर्नुहोस ?

Posted on: July 24, 2017 | views: 236

काठमाडौं  राजनीतिक दलहरुले कार्यकर्ता रिझाउने गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितता का नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ । 

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले आर्थिक बर्ष २०७३, ७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि ५ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ बजेट पठाएको थियो ।  यस्तो बजेटको ठुलो हिस्सा कामै नगरी खाएकाले अनियमितता भएको हो