राजधानीमा २१ सय सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

Posted on: May 02, 2016 | views: 241

काठमाडौं,पुष १७ । नेपाल ग्यासले शुक्रवार उपत्यकाका विभिन्न २७ वटा डिलरमार्फत २१ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २७ वटा डिलरमार्फत २१ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।