राजधानीमा २१ सय ७० सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

Posted on: May 02, 2016 | views: 254

१५ पुष, काठमाडौं  । 
नेपाल ग्यासले बुधवार उपत्यकाका विभिन्न २९ वटा डिलरमार्फत २१ सय ७० सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २९ वटा डिलरमार्फत २१ सय ७० सिलिण्डर  वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।