रसुवा केरुङ नाका सुचारु

Posted on: May 02, 2016 | views: 253

३० फागुन, रसुवा ।

दुइ सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ ।
 
होल्सार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो। शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको छ।
 
सामान आयात हुन थालेको भन्सार प्रमुख केदार पनेरुले बताए  कान्तिपुर दैनिकमा समाचार छ।