१० जेठ, काठमाडौं ।
अन्तराष्ट्रिय धान अनुसन्धान संस्थान इरीले खडेरी र डुवान सहने जातका गुणस्तरीय धानको विउँ वजारमा पठाएको छ ।
नेपाली माटो सुहाउँदो १५ दिनसम्मको डुवान सहन सक्ने र आकाशे पानीमा निर्भर हुने जमिनमा उपयोगी हुने धानको वीउँ बजारमा ल्याइएको इरीले जनाएको छ ।