आर्थिक बर्ष २०७३/७४ को वजेट व्यवस्थापिका ससदमा पेशगर्दै

Posted on: May 23, 2016 | views: 140

१० जेठ, काठमाडौं ।
सरकारले यसै हप्ता आगामी आर्थिक बर्ष २०७३/७४ को वजेट व्यवस्थापिका ससदमा पेश गर्दैछ ।

आगामी वजेटमा सरकारले कृर्षि र पूर्वाधार निर्माणका क्षेत्रमा रुपान्तरणकारी कार्यक्रमहरु ल्याउने गरी बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।