मोरङमा पेट्रोल खानी अन्वेषण सुरु

Posted on: May 21, 2016 | views: 228

८ जेठ, विराटनगर ।
मोरङको बाहुनी ९ राधा नगरमा पेट्रोलियम खानीको संभाव्यता अध्ययन÷अन्वेषण सुरु भएको छ ।

चीनीयाँ र नेपाली प्राविधिकहरुको संयुक्त टोलीले अन्वेषण सुरु गरेको उद्योग मन्त्रालयले जनाएको छ ।