भारी बर्षा र बाढीका कारण मोरङमा कृषि क्षेत्रमा मात्रै ७५ करोड बढीको क्षति

Posted on: August 18, 2017 | views: 275

बिराटनगर ।

वर्षा र वाढिका कारण मोरङको  कृषिक्षेत्रमा ७५ करोडभन्दा वढिको क्षती भएको छ । वाढिका कारण धान, तरकारी तथा माछा पोखरी  नष्ट हुुदा सो  वरावरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 वाढिका कारण सवैभन्दा वढि माछा पोखरीमा क्षति प्ुुगेको वागवानी अधिकृत काशी चौधरीले बताउनुुभयो ।  अझैपनी क्षतिको विवरण संकलनगर्ने कार्य भइरहेकाले क्षतिको अनुुमान वढन सकने  उहाले वताउनुुभयो । मोरङको पुुर्वी तथा दक्षिणी क्षेत्रमा धान, तरकारी तथा माछा पोखरीमा वढि क्षति पुुगेको छ ।

 कार्यालयले वाढिले पुु¥याएको क्षतिको विवरण संकलनका लागी काशी चौधरको अध्यक्षतामा पाच सदसिय टोली गठन गरेको छ टोलीले स्थालनगत निरिक्षण गरेपछी क्षतिको विवरण वारे जानकारी गराएको हो ।

 यसैगरी आजै कार्यालय प्रमुुख मनोजकुमार यादवको नेतृत्वमा टोलीले वाढिले पुु¥याएको क्षति र अवस्थावारे जानकारी लिन अनुुगमन गरिरहेको जनाइएको छ ।

डिल भत्काएर  सयौ  पोखरीमा वाढि पसेपछी करोडौ मुुल्यका माछा पोखरीवाट भागेको कृषक हरु वताउछन । वाढिकोपानी तथा खोलाको कटानवाट धानवाली नष्ट भएका छन ।  यसैगरी किसानले  उत्तपदन गरेको उन्नत जातका टुुसा  पलाएको आलुको विउ समेत नष्ट भएका छन । 

वाढिले विराटनगरमा रहेका कोल्ड स्टोरमा समेत क्षति पुु¥याएपछी वचेका तरकारी तथा आलुुका विउहरु समेत किसानहरुले कोल्ड स्टोरमा राख्न नपाएकाो चौधरीले वताउनुु भयो ।

 सिजनमा यस्ता उत्तपादित उन्नत जातका आलुुको विउ प्रतिकेजी डेढसय रुपैयासम्म विक्रि हुुने गरेको छ । कटहरीमा र डागिहाटका किसानले उत्तपादन गरेको करिव दुुइसय वोरा विउको आलुु नष्ठ भएको जनाइएकाो छ ।

 यसैगरी आज कार्यालय प्रमुुख मनोजकुमार यादवको नेतृत्वमा टोलीले वाढिले पुु¥याएको क्षति र अवस्थावारे जानकारी लिन अनुुगमन गरिरहेको जनाइएको छ ।