मुख्य समाचारहरु | केही दिनमै थाहा हुन्छ ! 'थ्रेस होल्ड छाड्दैनौं' : प्रकाशमान   |  सहभागी हुने हैन ! हैन २५ गते भृकुटिमण्डमा पानिको फोहरासँगै डान्स   |  बोलि हैन ब्यवहार देखाउ । स्वाधीनता रक्षा गर्न बैद्यको कार्यकर्तालाई निर्देशन   |  कुरा पनि कति आको ! अर्याल एमाओवादी छिर्नु हरियो रुखबाट पहेँलो पात झर्नु जस्तै :केपी ओलि   |  रेखा र उर्मीला यसरी एमाओवादी छिरे (फोटो पिचर)   | 

पोखराकी बिन्दू 'पोर्न स्टार' ! (फोटो फिचर,भिडियो)

एजेन्सी ।
नेपालमा पोर्नस्टार जस्तैगरि यौन दृश्यहरु राखेर चलचित्रहरु बनिरहेको समयमा पोखराकी विन्दु भने पोर्न अर्थात ब्लु फिल्ममा खेल्न अमेरिकामा अभ्यासरत भएको खवर बाहिर आएको छ । नायीका भन्न रुचाउने केही युवतिहरुले यौनका सवालमा कुनैपनी सेक्स स्टाइल बांकी नरहेको भनिरहंदा नेपालको पोखरा घरभएकी विन्दु पैसाकै लागि अमेरिकामा अभिनयनै गर्न थालेको बताइएको छ ।

एसएलसी पनि पास नगरेकी पोखरा हेम्जाकी बिन्दू परियार अहिले अमेरिकी बजारमा हटी बिन्दुको नामले चिनिन्छिन् । बयस्क क्लवमा एकपछि अर्को गर्दै कपडा उतारेर नाच्ने स्ट्रीपर डान्सरको पेशामार्फत यौन बजारमा छिरेकी बिन्दु अहिले पोर्न स्टारका रुपमा परिचित बन्दैछिन् ।

युट्युव तथा बिभिन्न वेबसाइटमा बिन्दुका सेक्स भिडियोहरु प्रसस्त भेट्न सकिन्छ । बिन्दु नेपाली, हटी बिन्दु र बिन्दु परियारका नाममा उनका यौनलीला प्रर्दशन गरिएका भिडियोहरु भेट्न सकिन्छ ।

ती भिडियोहरुमा उनले आफुलाई नेपालीका रुपमा चिनाएकी छिन् । कतिपय भिडियोमा नेपालीमै समेत बोलेको भेटिन्छ ।

बिन्दु खुलेआम स्ट्रीपर डान्सर र पोर्न स्टारका रुपमा चिनिन खोज्दैछिन् । स्ट्रीपर डान्सले अमेरिकामा कानुनी मान्यता पाएको छ । पोखराकी बिन्दु कसरी अमेरिका पुगिन, कसरी पोर्न स्टार बनिन, त्यसको बेग्लै कथा छ । सन् २००० मा पोखरामा एक अमेरिकी पर्वतारोहीसँग भेट हुन्छ बिन्दुको । बिन्दुको रुपबाट आर्कषिर्त ती पर्वतारोहीले बिहे गर्ने प्रस्ताव गर्छन, त्यसलाई स्वीकार्दै १७ बर्षे बिन्दु झण्डै दोब्बर उमेरका अमेरीकीसँग बिबाह गरेर अमेरिका पुग्छिन् ।

ती पर्वतारोहीको वाचा हुन्छ, औपचारिक बिहे गरेर श्रीमती बनाउने, सन्तान जन्माउने र सन्तानलाई अमेरिकी नागरिकता दिलाउने । तर पर्वतारोहीले श्रीमती बनाएर राखेपनि औपचारिकता दिएनन् । एक दिन पार्टीमा क्लव गएका बेला स्ट्रीपर डान्सर भेटिन र आफ्ना श्रीमानलाई त्यस्तो अंगाल्ने प्रस्ताव राखिन् । श्रीमानले प्रस्ताव स्वीकार गरेपछि उनी स्ट्रीपर डान्सरका रुपमा काम गर्न थालेकि हुन ।

बर्षमा आधा समय पर्वततिर घुम्ने श्रीमानको अभावमा उनले नयाँ नयाँ मानिससँग सम्बन्ध गाँस्छिन, उनमा आत्मबिश्वास पलाउँदै जान्छ र ब्यबसायीक पोर्न स्टारका रुपमा काम गर्न थाल्छिन् ।

बिन्दु अहिले अमेरिकाको टेक्सासका क्वलहरुमा काम गर्छिन । ब्यबसायीक पोर्न स्टारका रुपमा स्थापित हुने उनको सपना छ रे ।


Share this news on Facebook
तपाईंको प्रतिक्रिया:
  •   Posted by: Adhiraj Rai   2013-05-10

    Haina yo sachikai Nepali ho? yadi yo keti Nepali nai ho vane ta yasle ta sampurna Nepali cheli haru ko matra ta k Nepal kai bidesh ma badnam gareko 6

    Name*
    Email* (Email will not Published)


    More Recent News

    • भर्खरै राखिएको
    • धेरैले पढेको

    Find Us at Facebook

    English News

    Jomsom-bound NA airplane crash lands, no fatalities

    POKHARA: A Jomsom-bound Nepal Airlines airplane (NA-9NABO) that flew from Pokhara airport crash landed at Jomsom Airport, Mustang some 200 kilometers (125 miles) northwest of Katmandu on Thursday morning.

    Chinese restaurateur misusing Nepali flag
    Saudi govt announces mass amnesty for illegal migrant workers
    BODDE CALLS ON KOIRALA

    स्थानीय

    अल्पसंख्यकलाई नेतृत्वमा ल्याउँछौं : चित्रलेखा

    ४ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादवले अल्पसंख्यक समूदायलाई पार्टीको नेतृत्व तहमा सहभागिता गराउन आफू प्रतिवद्ध रहेको बताउनु भएको छ । यादवले समावेशी सहभागिताका लागि पार्टीमा आफूले समलिङ्गी तेश्रोलिङ्गीको प्रतिनिधित्वबारे आवाज उठाउने बताउनु भयो ।
    बाँकी

    प्लाष्टिकका झोला प्रयोग गर्नेहरु पक्राउ
    मोटरसाइकल दुर्घटना हुँदा एकजना ठहरै
    विद्यार्थीहरुमा अनौठो रोग