भानुभक्त आचार्यको जन्म जयन्तीमा वरिष्ठ गायक रामा मण्डल सहित ६ जना सम्मानित

Posted on: July 13, 2017 | views: 143

विराटनगर ।

आदीवकवी भानुुभक्त आचार्यको २०४ औं जन्मजयन्तीको अवसरमा विराटनगरमा आज वरिष्ट गायक रामा मण्डल सहित ६ जना सम्मानित भएका छन ।

भानुुकला केन्द्र मोरङले गित सगित तथा साहित्यिकक्षेत्रमा पुु¥याएको योगदानको कदरगर्दे उहाहरुलाई सम्मान गरेको हो ।

 मण्डल रेडियो नेपालका कर्मचारी समेत हुुनुुहुुन्छ । वरिष्ठ साहित्यकार डाक्टर नवराज सुुव्वा तथा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुुलीले कदरपत्र तथा दोसल्ला ओढाई मण्डल सम्मान गर्नुु भएको थियो ।

 यसैगरी संस्थाले विराटनगरवाट प्रकाशित न्युु सृष्टिदैनिकका प्रकाशक तथा सम्पादक शंखर खरेल, साहित्यकार मान वज्रार्चाय, देवी पन्ती, कलाकार अनन्तकुुमार राजवंशी तथा उज्वल जिसिलाई सम्मान गरेको छ  । 

कार्यक्रममा मेयर भिम  पराजुुली, साहित्यकार नवराज सुुव्वा, साहित्यकार तुुलसी भट्राई, दधिराज सुुवेदी तथा तोरेन्द्रमान सिंह प्रधान संस्थाकी अध्यक्ष माया पौडेलले आदीकवी भानुुभक्त आचार्यले  साहित्यिक क्षेत्रमा पुु¥याएको योगदानको चर्चा गर्नुु भएको थियो ,। 

कार्यक्रममा कलाकारहरुले विभिन्न गित तथा नृत्य प्रस्तुुत गरेका थिए ।  भानुुजयन्तीको अवसर पारेर प्रतेकवर्ष भानुुकलाकेन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ ।