नवराज लम्साल नेपाल लेखक संघको अध्यक्षमा निर्बाचित

Posted on: May 03, 2016 | views: 500

२० बैशाख, काठमाडौं ।
नेपाली लेखक संघको अध्यक्ष पदमा डा. नबराज लम्साल निर्बाचित हुनु भएको छ ।

काठमाडौमा सम्पन्न अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा श्रबण मुकारुङ्ग निर्बाचित हुनु भएको छ भने महासचिबमा रत्नमणी नेपाल निर्बाचित हुनु भएको छ ।

अधिबेशनले ६३ सदस्यीय कार्य समिति चयन गरेको छ । नब निर्बाचित अध्यक्ष डा। लम्साल रेडियो नेपालका उपनिर्देशक हुनुहुन्छ ।