यज्ञनिधिलाई गङ्गेगश्वर जागरण पुरस्कार प्रदान

Posted on: November 13, 2017 | views: 98

काठमाडौं ।

साहित्यकार तथा संचारकर्मी दाहाल यज्ञनिधिलाई सामाजिक रुपान्तरणका लागि सांस्कृतिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गङगेश्वर जागरण पुरस्कार प्रदान गरिएको छ । 

पुरस्कारको रासी दश हजार रहेको छ ।