न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

Posted on: November 13, 2016 | views: 249

एजेन्सी,कात्तिक २८ ।  न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । क्राइटचर्च नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर त्यससँग बाझ्ने खालको न्यूजील्याण्डको स्थानीय रिपोर्टमा भूकम्प ६.६ म्याग्निच्युडको मात्र हुनसक्ने बताइएको छ। पछिल्लो भूकम्पको क्षतिको विवरण आइसकेको छैन।