१२ कार्तिक, एजेन्सी ।
उत्तरी सिरियामा स्कूलमा भएको हवाई हमलामा बालवालीकाको मृत्यु भएको छ ।
उत्तरी सीरिया कोें विद्रोहिले कब्जामा लिएको एक गाउँमा हवायृ हमला हुादा २२ स्कूलका बालवालीका मृत्यु भएको वीवीसीले लेखेको छ ।
इदलिब प्रान्तको हास गाउँमा हमला गरिएको थियो । त्यो गाउँ सीरियाली विद्रोहिले कब्जा जमाएको गाउँमा रुपमा मानिन्छ ।
संयुक्त राष्ट्रसंघ अन्र्तगतको यूनिसेफले जानी जानी विद्यालयमा आक्रमण गरेको बताएको छ ।