ईण्डोनेशियामा ७.९ रेक्टरको शक्तिशालि भूकम्प

Posted on: May 02, 2016 | views: 624

१९ फागुन, एजेन्सी ।
अमेरिकामा ७.९ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको । भूकम्प सुमात्रा टापु नजिक आएको हो ।

भूकम्प पछि ईण्डोनेसियाको तटिय क्षेत्रमा सुनामिको चेतावनी जारी गरिएको छ । यस्तै भूकम्पका कारण सयौं घर ढल्नुका साथै मानविय क्षति भएको बताइएको छ ।

सुमात्रा प्रायदिपमा आएको भूकम्पपछि आचेह प्रान्त, पश्चिम र उत्तर सुमात्रा तथा आचे क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

भूकम्प स्थानिय समाचार अनुसार साँझ ७ बजेर ४९ मिनेटमा आएको हो ।

भूकम्पको केन्द्र पाडागं उपत्यका भएको अमेरिकी भूगर्भ विभाग युएसजिएसले उल्लेख गरेको छ ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।