काठमाडौ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । बुधबार फेरि संक्रमण तुलनात्मक रुपमा बढेको हो । बुधबार २ लाख ६४ हजार दुई सय भन्दा बढी संक्रमित भएका छन् भने ६ हजार १ सय ५० भन्दा बढीको ज्यान गए...
एजेन्सी । अमेरिकाको औषधि तथा खाद्य प्रशासन(एफडीए)ले संकटको अवस्थामा कोरोना सङ्क्रमित बिरामीमा प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्न स्वीकृति दिएको छ । सङ्क्रमणमुक्त भइसकेका प्रतिरक्षा क्षमता यथेष्ट हुन...
काठमाडौ । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा ...
काठमाडौ । पूर्वी पाकिस्तानमा ५.८ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको र तीन सय जनाभन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पको केन्द्रबिन्दु पाकिस्तान-प्रश...
धुञ्चे । रसुवामा नेपाल प्रहरीले कन्टेनर चालकमाथी निर्घात कुटपिट गरेको छ । चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकलाई निकै दुव्र्यबह...
एजेन्सी । १७औं भारतीय लोसकभा निर्वाचनको मतगणना सकिएको छ। मतगणनाअनुसार वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी(भाजपा) एक्लैले सुविधाजनक बहुमत प्राप्त गरेको छ।एक क्षेत्रबाहेक ५ सय ४२...
एजेन्सी । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ ।मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री ...
एजेन्सी । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ ।मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री ...
एजेन्सी । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरको सूफी दरगाह दाता दरबारमा दर्शनार्थीहरु खचाखच थिए । दक्षिण एसियाकै सबभन्दा पुरानो दरगाहमध्ये एक मानिने लाहोरको सूफी दरगाह दातामा अरुदिन त भिडभाड हुन्थ्यो भन...
एजेन्सी । गएको २१ अप्रिल ‘इस्टर’ को दिन आतंकवादी समूहले गराएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ । ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमल...
एजेन्सी । अष्ट्रेलियाले जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना अघि सारेको छ । अष्ट्रेलियाका स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्याइरहेको भन्दै अष्ट्रेलियाको सरकारले २० लाख जंगली बिरालो...
एजेन्सी । श्रीलंकामा आइतबार बिहान लगातार ६ स्थानमा बम विस्फोट हुदाँ त्यसमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय नाघेको छ । सयौ मानिस घाइते छ भने केही सम्पर्क बिहिन भएका छन् । बिहान लगातार ६ स्थानमा र दि...
एजेन्सी । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ। चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन्। मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक र...
काठमाडौ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी ह...
एजेन्सी । इथियोपियाको अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एअरको जहाज दुर्घटना हुँदा जहाजमा रहेका १५७ जनाको मृत्यु भएको छ । इथोपियन एअरलाइन्सले जहाजमा रहेका १४९ यात्रु र चालक दल...
काठमाडौ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।हिन्दूकुश क्षेत्रमा एकीकृत...
नुवाकोट । लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई आज यहाँ सम्मान गरिएको छ ।व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्...
१५ कात्तिक, काठमाडौ । अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ । बिहीबार परिषदले रिपोर्टर्स क्लब नेपालमा पत्रकार स...
काठमाडौ । सपना आफैमा ठूलो वा सानो हुँदैन । मानिसले सोच्छ कसरी त्यसैमा भर पर्छ सपनाको आकार । गम्भीरतापूर्वक लिए त्यही जीवन हुन्छ, सामान्यतया लिए घटनामै सीमित हुन्छ सपना । त्यही घटनामा नै सीमित हु...
यमन । यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० ...
टोकियो । जापानका प्रधानमन्त्री र अन्तराष्ष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आईएईएका प्रमूख उत्तर कोरियाको परमाणु केन्द्रको चेकजाँच गर्नुपर्ने विषयमा सहमत भएका छन् । जापान भ्रमणमा रहेका आईएईएका प्रमुख युकि...
टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेले युद्धका कारण तहसनहस बनेको इराकको पूर्ननिर्माणमा सघाउने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री आबेले इराकमा नागरिकहरुसँग रहेको हतियार सरकारलाई फिर्ता गर्ने ...
एजेन्सी । पपुवा न्यु गिनीमा शक्तिशाली ६.९ रेक्टर स्केलको भूकम्प गएको छ। न्यु ब्रिटेन आइल्याण्डको तटीय क्षेत्र केन्द्रविन्दु भएर ६.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे ले जनाएको छ। भूकम...
एजेन्सी । रुसको एक सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ३२ जनाको निधन भएको छ । रुसको रक्षा मन्त्रालयले दुर्घटनाको पुष्टि गर्दै विमानमा सवार २६ यात्रु तथा चालक दलका ६ जना सदस्यको ज्य...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणमा आउने भएका छन् । पाकिस्तान नेपाल सम्वन्ध विस्तारको प्रयास स्वरुप पाकिस...