म काँग्रेसी तर 'आइईमविथ केपी ओली'-सुनिल सापकोटा

Posted on: May 21, 2016 | views: 463

मेरो सोंच अनि सिधा कुरा
प्रष्ट बिचार.........
म जन्मदै मेरो रगत कांग्रेस को बिचार र शिद्दान्त ले सिन्चित थियो स्व : बि पी का बिचार देखि कांग्रेस को शिद्दान्त लाई म पनि सर्वोपरि ठान्दछु ! तर पार्टि को शिद्दान्त र बिचार ले यो त भन्दैन कि राष्ट्रीयता को सवाल मा पनि तिमीहरु शिर झुकाउ र आम कार्यकर्ता लाई पनि त्यहि सिकाउ !

जे होस देश को पहिलो ठुलाे पार्टि जसको आड र भरोसा मा भिन्न भिन्न समय मा भिन्न भिन्न इतिहास रच्दै मुलुक याँहा सम्म आइपुगेको छ ! र अब का अनुयायि हरु ले पनि त्यसको सिको गर्दै मातृभुमि को हित लाई सर्वोपरी ठान्दै अगाडि बढनु पर्ने ज़रूरी देखिन्छ ! र त्यसो भन्दै गर्दा आँफु नै अगाडि भए राम्रो हुन्छ !

र मेरो पार्टिले नै देश बिकाश मा फड्को मार्न सक्छ ! अरु दल या पार्टिले केहि गर्न सक्तैनन् र उनिहरुको काम र कर्तव्य लाई साथ र समर्थन गरे पार्टि हित बिपरित हुन जान्छ ! भन्ने सोच लाई बदल्नु जरुरि छ! सुन्दै आईयो परिवार ले गर्ने शासन (जहानिया राँणा शासन ) अनि त्यस पछि राजा को शासन हुँदै बहुदलीय शासन जहाँ प्रतक्ष जनताको बिच बाट चुनिएका शासक हरु पनि हुने गर्थे !

पछि आएर भिन्नै बिचार को जनबादि शासन का लागि १० बर्षे जनयुद्द हजारौं को संख्या मा हामि जनता कै बलिदान तिनै जनताहरु हरेक शासक बर्ग बाट आहत र पिडा न त देश ले केहि पायो न त हामिले नै त्यसैले अब समय आएको छ ! जस्ले देशको हिजो देखिको अबश्था र ब्यबस्था लाई चिर्दै जनता र देश लाई परिबर्तन को गोरेटो मा लैजाने चेष्टा गर्दै छ !!!!

मैले यो बिचार लाई सबै सामु पुर्याउँदै गर्दा म नेपालि कांग्रेस को निष्ठा र शिद्दान्त बाट बिचलित भएछुकि भन्ने नठान्न सबै मा आग्रह गर्दछु! म कांग्रेस हो चार तारा मेरो बिचार र शिद्दान्त को निशानि हो ! जय नेपाल भन्न लाई म कहिल्यै पछि पर्दिन !!!

सोच्ने गर्छु मेरो पार्टि ले पनि जन चाहानाअनुरुप काम गरोश जुन समर्थन र साथ के पि ओलि प्रति जुटदै छ ! त्यो साथ र समर्थन देउवाजि ,, रामचन्द्र हरु अनि प्रचण्ड र बाबुराम हरु मा पनि जुटाेस !!! देश र जनताको हित लाई सर्वोपरि ठानेर यिनिहरु ले पनि काम गरुन !!!! अनि भेटिनेछ यहि माटोमा पेट्रोल ,हिरा ,सुन , फलाम, चिन्ने छ बिश्वले समृद्ध नेपाल अनि समृद्ध नेपालि I support pm kp oli !!!!