वुवा हेम बहादुर भण्डारी र आमा पदमकुमारी भण्डारीका माइला छोरा स्व.अर्जुन बहादुर भण्डारीको जन्म वि.सं. २०१० साल फाल्गुण ६ गते हालको विदुर नगरपालिका वडा नं. ९ आँगापुटार, नुवाकोटमा भएको हो । मध्यम वर्गीय ...
–श्रीकृष्ण आचार्य, विदुर । नमस्कार मेरो नाम श्रीकृष्ण आचार्य हो म अहिले नुवाकोट जेसीजको अध्यक्षको जिम्मेवारी पूरा गर्दै छु । यसको साथै म सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड वट्टार शाखाको व्रान्च ईन्...
सत्य पहाडी । हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको ईतिहास बर्तमान र भविश्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गदै ,...
नेपाल र भारतबीच क्रियाशील द्विपक्षीय संयन्त्रहरुमध्ये नेपाल(भारत संयुक्त आयोग उच्चतम संयन्त्र हो। दुई देशबीचका अड्चनलाई हटाएर द्विपक्षीय सम्बन्ध समधुर बनाउने उद्देश्यसहित स्थापित आयोगको पाँचौ बैठक यसै...
0 नारायण नेपाल, गाउँ पहाडमा देशभर छ थुम्को र, त्यही थुम्कोलाई भनिन्छ देउराली । मेरो गाउँँको एक थुम्कोको नाउँ थियो देउराली । उहिले उहिले बाजेका पालामा उकाली ओराली गर्दा फुलपाती ढुंगा चढाउने हलो गाड्ने ...
0 नारायण नेपाल, एकबारको जुनीमाजान मन छ सिंहदरबारखन्ती र बेल्चालिएरहेर्न मन छ मनभरीके हुँदो रहेछ त्यहाँको माटोमार फेरिंदो रहेछजिन्दगीको पुरै खिताबर, बिग्रने रहेछ पूरै गणित :सिंहदरबार भत्काउने रहर कविता...
यही चैत २४ गते आइतबारदेखि ५ दिनदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा लागेका सरकारी डाक्टरको माग जायज नभएको भन्दै सरकारले तत्काल काममा फर्कन निर्देशन दिएको छ । डाक्टरको आन्दोलन संविधान र संघीयत...
0 नारायण नेपाल ( पिपलबोटे कान्छो) वर्तमान नुवाकोट जिल्लाको दक्षिण पश्चिममा अवस्थित एक प्राचीन गाउँ वस्तीको नाम हो झिल्टुङ । तल उत्तर पश्चिम त्रिशुली नदिको किनारादेखि दक्षिणमा कोल्पुखोला र पर्वम...
-जनक राज ढुंगाना (कालु), धर्म, अर्थ काम र मोक्ष को महत्वलाई जान्नेहरु ले राष्ट्रकल्याणका लागि परापुर्वकालमा पनि राष्ट्र««गित गाउने गर्दथे । जनसमुहको नाम राष्ट्र«« र राष्ट्र««लाई समृद्द पार्नु नै राष्ट...
0 दिपज्योति रैला,अरुको बिसयमा धेरै चाख राख्ने वार्तालाप गर्ने काम सानो पद ठूलो हुनेका चम्चागिरी गर्ने र आसपासे ब्याक्तित्व देखाउनेहरु एक्छिन चुपचाप आफ्नो ठाउँमा बस्नु होला,म सिदा कुरा देशको विषयमा चिन...
विकास र समृद्धि वर्तमान नेपालको राजनीतिको केन्द्रमा रहेका विषयवस्तु हुन् । वाम ध्रुविकरण र समिकरणसँगै यो बहस राजनीतिमा बाक्लो रुपमा छाउन थालेको छ । यहि सन्दर्भमा हाम्रो समृद्धिको सपना र आशामा रहेर अबक...
काठमाडौं । मलमास सुरु भएको छ । बुधवार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ ।एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास ...
काठमाडौं । एउटी आमा १७ वर्षीय निर्दोष छोराको हत्यारालाई कारवाही होस् भन्ने माग राखी पाँचवर्ष देखि सत्याग्रहमा छिन् । गोरखा फुजेलका दम्पति नन्दप्रसाद अधिकारी र गंगामायाका कान्छा छोरा कृष्णप्रसाद ...
-"लियो जिल्ला परिषद मा विशाल रिजालको नेतृत्व किन ?? १.विशाल जि! सर्बप्रथम लायन्स र लियो को बारे मा बताइदिहोस न?? सन १९१७ मा बिश्वयुद्दको बेला सबै देशहरू युद्धमा होमिएको बेलामा केहि ब्यापारीहरु मिलेर य...
माहाकाली नगरपालिकाको पारिको बस्ती कुतियाकवर विकासको प्रतिक्षा गरेको आधा शताब्दी भयो तर, त्यहा विकासको आधारभूत पूर्वाधार समेत पु¥याउन सकिएको छैन । यो तीतो यथार्थ सरकार र राजनीतिक दललाई थाहा नभएको होइन ...
स्थानिय निर्वाचनको मुखैमा दल समेत गठन नभइसक्दै चुनावी चटारोमा लागेको साझा र समान लक्ष्य र उदेश्य बोकेर एउटै मैदानमा उत्रिएको विवेकशिललाई देख्दा मनमा भाइफुटे गवार लुटे हुने आशंकाले डेरा जमायो । अन्तत ...
विपक्षीहरु अधिनायकवादी हुन् । यिनीहरुको गठवन्धनले अनिष्ट ल्याउछ र यिनीहरुले मुलुकको हित गर्दैनन् भन्दा भन्दै नेपाली कांग्रेशले पछिल्ला दिनमा बाम गठवन्धनले जितेमा रुन नपाइने, फेरि फेरि चुनावै नहुने र व...
नेपाली काग्रेंसका नेता तथा पुर्व दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका काग्रेंसका उम्मेदवार हुन् । २०५४ सालमा राना दोधारा गाबिसका अध्यक्ष पदमा निर्वाचित भएका हुन...
पढ्ने लेख्ने उमेरमा उनी बन्दूक बोकेर बुबालाई साथ दिन हिँडे । शान्ति प्रक्रियामा आएपछि निरन्तर कहिले प्रचण्डको ड्राइभर त कहिले स्वकीय सचिवको भूमिकामा उनी क्रियाशील रहे । जनसम्पर्क स्थापित गर्ने खुबी भए...
नेपालको जनसंख्याअनुसार यो वर्ष करिव १ करोड ६० लाख मान्छेहरूले भोट खसाल्न पाउने छन् | यी मध्ये कतिले भोट खसाल्ने छन् ठ्याक्क भन्न सकिन्न तर अहिलेसम्मको मतदानको इतिहासमा सरदार ४७.३% भोटदाताले आफ्न...
भरत दाहाल : राजनीतिक विश्लेषक - इण्डियन भूमिका कमजोर पार्ने भूमिकाको समर्थन ! पश्चिमाहरूको हात बलियो पार्ने चालबाजिको विरोध ! स्वघोषित वामहरूको एकता र यसमा उपेन्द्र र हृदयेशको मोर्चाबन्दीलाइ ष...
प्रिय बुद्ध भाइ, प्रथम नेपाल आईडल बन्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा धेरै शुभ कामना । हुन त 'नेपाल आईडल' एउटा गायन प्रतियोगिता हो । तर 'आईडल'को बृहत अर्थ प्रतीमा हुन्छ । यस अर्थ...
घृणावादी द्विराष्ट्रियतावादी कित्ताकाटको कारणले तत्कालीन ब्रिटिश इण्डियाबाट दुई देशहरु जन्माइए इण्डिया र पाकिस्तान । पाकिस्तानको जन्म नै निक्कै कमजोर सैद्धान्तिक आधारमा भएको थियो र केही समयपछि नै पाकि...
भाषा कुनै समुदाय विशेषको सांस्कृतिक जगतको वाहक हो र त्यो जगतभित्र उक्त समुदाय विशेषको समुच्चय मूल्यव्यवस्था हुन्छ। मानव जातिको प्रत्येक समुदायका आफ्ना विशिष्टताहरू छन् अनि यी विशिष्टताहरूसँग यो धारणा ...
भर्खरै मात्र देशका तीनवटा प्रदेशहरुमा स्थानीय तहको निर्वाचन सम्पन्न भई भरतपुर महानगरपाालिका बाहेकका स्थानीय तहहरुमा प्रमुख-: उप प्रमुख, अध्यक्ष- : उपाध्यक्ष, वडा अध्यक्ष एवं वडा सदस्यहरुको चयन भैसकेको...