एजेन्सी,बैशाख १२ । लुइस स्वरेजले चार गोलगरेपछि बार्सिलोना फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लुइस स्वारेजको चार गोलको मद्दतमा बार्सिलोनाले १० खेलाडीमा सीमित स्पोर्टिङ डी ...
दशौंलाख भ्रष्टाचार गरेका गणेश थापाको विन्तिपत्र पिmफाले लत्याक्ष्दियो १२ बैशाख, काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफु बिरुद्धको प्रतिब...
११ बैशाख, पोखरा । पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ । कास्की जिल्ला फूटवल सङ्घको आयोजना र मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअ...
पोखरा, बैशाख ११ । पोखरामा जारी पाँचौ मनकामना केवलकार पोखरा कप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबलको उपाधि भिडन्त आज हुदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब भिडन्दैछन् । ...
काठमाडौं,बैशाख ११ । पारस खड्का गत वर्ष नेपाली क्रिकेटले खासै ठूलो सफलता हासिल गर्न सकेन् । ट्वान्टी–२० क्रिकेट विश्वकपका लागि छनोट हुन् सकेन् भने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चारै खेल...
पोखरा,बैशाख २० । नवयुग श्रेष्ठको निर्णायक गोलले नेपाल आर्मी क्लब मनकामना केबुलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न त्रिभुवन आर्मी र धरान फुटवल क्लव बीच भएको खेलमा आर...
काठमाडौं,बैशाख ९ । क्रिकेट खेल तथा खेलाडीहरुको विकास र विस्तार गर्ने उद्धेश्यले आर.डि. मिडिया हाउसको व्यानरमा बनेको चलचित्र च्याम्पियनले च्यारिटी प्रदर्शन मार्फत आर्थिक संकलन गर्ने भएको छ । सो अभिय...
काठमाडौं,बैशाख ९ । नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय जुडो संघ, नेपालले ११ र १२ गते नेकोस चौथो राष्ट्रव्यापी जुडो प्रतियोगिता–२०७३ आयोजना गर्ने भएको छ । काठमाण्डौ सहित विभिन्न जिल्ला, उपत्यका भित्...
काठमाडौं,बैशाख ९ । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय जुडो संघले भारतको सिलोङ्गमा सम्पन्न १२ औं सागमा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा भारतमा सम्पन्न बहिरा तथा दृष्टिविहिन पारा...
एजेन्सी,बैशाख ९ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा फर्किएको छ । गएराति आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड उपाधि हो...
एजेन्सी,बैशाख ९ । स्पेनिस ला लिगामा बार्सिलोनाले गोलको वर्षा गरेको छ । लगातार तीन खेलको पराजित यात्रापछि बुधबार राति भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डी ला कोरुनालाई ८–० ले पराजित गरेको हो । डिपोर्...
काठमाडौं,बैशाख ९ । खेलकुदमा त्यस्ता धेरै रोचक रेकर्ड बनेका छन्, जुन कमैलाई थाहा छ । विश्व क्रिकेटमा अहिले त्यस्त रोचक रेकर्ड चर्चामा छ । अस्ट्रेलियन टोलीका तीव्र गतिबा बलर मिचेल स्टार्क र अस्ट्रेलियन...
एजेन्सी,बैशाख ८ । रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको न्युक्यासलले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसँग १–१ को ...
८ बैशाख, काठमाडौं । नेपालले सन् २०१९ मा ईङ्गल्याण्डमा हुने एक दिवशिय क्रिकेट विश्व कपको छनोट चरणमा स्थान बनाउने सम्भावनसालाई बलियो बनाएको छ । आई सी सी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत ना...
७ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्को शतक संगै नेपाल आई सी सी विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नामिबिया संगको दोस्रो खेलमा पनि विजयी हुन सफल भएको छ । नेपाल...
काठमाडौं,बैशाख ६ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको छ। शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको ख...
एजेन्सी,बैशाख ६ । स्पेनिस ला लिगामा बार्सिलोना फेरि पराजितसँगै उपाधिहोड रोमाञ्चक बनेको छ । गएराति भएको खेलमा भ्यालेन्सियासँग आफ्नै घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोना २–१ गोल अन्तरले पराजित भएको हो।...
एजेन्सी,बैशाख ५ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्न आएका श्रीलंकन फास्ट बलर लासिथ मालिंगा घर फर्किएका छन् । मुम्बईको मेडिकल टिमले उन अझै चार महिला खेल्न नसक्ने बताएपछि उनी श्रीलंका फर्किएका हु...
काठमाडौं,बैशाख ५ । नेपाली राष्ट्रिय महिला बास्केटबल टिमलाई प्राइम स्कूलले पुरस्कृत गरेको छ । प्रथम साउथ एशियन महिला बास्केटबल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेको महिला बास्केटबल टिमलाई प्राइम स...
झापा,बैशाख ५ । झापामा भएको तेश्रो राष्टिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले आइतबार भएको फाइनल खेलमा नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणक...
काठमाडौं,बैशाख ५ । विश्व टेबल टेनिस दिवसको उपलक्षमा नेपाल भेट्रान टेबल टेनिस संघले आयोजना गरेको खुला भेट्रान टेवल टेनिस प्रतियोगिताको भेट्रान्स डबल्समा निकेश प्रसाद जोशी र राजेन्द्र बज्राचार्यको जोडी ...
काठमाडौं,बैशाख ५ । दीपक राज शाही र प्रदीप खातीलाई राष्ट्रिय खेलकुद परिषदले प्रमुख प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । फुटबलका ध्रुव के.सी. र सुटिङ्गका ध्रुव विक्रम शाहले आफ्नो जीवनको अमुल्य समय खे...
एजेन्सी,बैशाख ५ । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल मड्रिड गेटाफेलाई हराउँदै ला लिगा फुटबलको दोस्रो स्थामा उक्लिएको छ। ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई ५–१ ले प...
काठमाडौं,बैशाख ४ । नेपालमा पहिलो पटक भएको अन्तर्राष्ट्रियस्तरको रिङ रेस्लिङ प्रतियोगिता उपाधी जापानी खेलाडी कामी काजी र नेपालका नुवाकोटे टाइगर विजयी भएका छन् । कुल १३ देशका २१ खेलाडी विभिन्न टिममा समा...
काठमाडौं,बैशाख ४ । आइसीसी विश्व लिग च्याम्पियनसीप लिगमा नेपालले पहिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा नेपालले नामिबियालाई ५ विकेटले हराउदै पहिलो जित निकालेको हो । नेपालको जितका लागि शरद भेसवाकर र ब...