एजेन्सी,असार ४ । टर्कीमाथि शानदार जित हात पार्दै दुई पटकको डिफेन्डिङ च्याम्पियन स्पेनले समूह चरणको एक खेल अघि नै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार विहान भएको एकपक्षीय खेल...
काठमाडौं, असार ३ । थ्रीस्टार ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको खेलमा सुदुरपश्चिम फुटबल क्लवसँग २–१ ले पराजित भएपछि थ्री स्टार क्लव समूह चरणबाटै...
एजेन्सी,असार ३ । स्वीडेनलाई हराउँदै इटाली युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । एडरको उत्कृष्ट गोलको मदतमा इटलीले स्वीडेनलाई १-० गोल अन्तरले पराजित गरेको हो । जर्जियो चिलिनीले गरेको थ्रोलाई इडर...
काठमाडौं,असार ३ । रियो ओलम्पिक– २०१६ मा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकी छन् । ब्राजिलको रियो द जेनेरियोमा अगष्ट...
काठमाडौं,असार ३ । नेपाल एपिएफ क्लबले प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७२ को महिला तथा पुरुष दुवै तर्फ टिम च्याम्पियन भएको छ । एपिएफले महिलातर्फ १७ र पुरुषतर्फ १९ अंक हासिल ग¥यो । प्रतिय...
काठमाडौं,असार ३ । अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह (पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन...
काठमाडौं,असार ३ । सीसीआरसी ‘ए’ र माया ‘बी’तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा सीसीआर...
काठमाडौं,असार ३ । सन् २०१७ मा हुने एएफसी कपका लागि हुने प्लेअफको ड्र सार्वजनिक भएको छ । प्लेअफ खेल्न थ्रीस्टार आगामी अगस्टमा मंगोलिया जाने भएको छ । शुक्रबार बिहान एएफसी हेडक्वाटार मलेसियामा भएको ड्र म...
एजेन्सी,असार ३ । युरो कप फुटबलमा विश्व विजेता जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्सको सेन्ट डेनिसमा भएको समूह सी अन्तरगतको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । खेलमा पो...
एजेन्सी, असार ३ । युरो कप २०१६ मा युक्रेन उत्तरी आयरल्याण्डसँग पराजित हुदै चरणबाटै बाहिरिएको छ । विहिवार राती भएको खेलमा युक्रेनलाई २-० ले हराँउदै उत्तरी आयरल्याण्डले महत्वपूर्ण जित निकाल...
एजेन्सी,असार २ । कोपा अमेरिकाको क्वाटरफाइनलको खेल भोलीदेखि सुरु हुदैछ । पहिलो खेलमा शुक्रबार आयोजक अमेरिका र इक्वेडरबीच प्रतिस्पर्धा हुन लागेको हो । आयोजक अमेरिका समुह ए को विजे...
काठमाडौं,असार २ । हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसन तथा कालिमाटी तरकारी बजार युवा क्लबको संयुक्त आयोजनामा दोश्रो कालिमाटी रेस्लिङ सो शनिबार हुने भएको छ । सोमा पुरुष÷महिलाको भिडन्त हुने छ । ह...
काठमाडौं,असार २ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र शिवपुरी फेन्सिङ्ग क्लब प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपको ईपी स्पर्धामा पुरुष टिम ईभेन्ट्समा फाईनल प्रवेश गरेका छन् । नेपाल फेन्सिङ्ग स...
काठमाडौं,असार २ । ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ५–५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्...
काठमाडौं,असार २ । थाईल्यान्डको बैककमा सम्पन्न १३ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई संघले मुवाँथाई बर्ष खेलाडी २०७२ बाट बिहि...
काठमाडौं,असार २ । हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ‘ए’ र इडेन ब्रिज एकेडेमी तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त...
काठमाडौं,असार २ । त्रीयोग स्कुल र स्पोर्ट्स फर अल कमिसनको संयुक्त आयोजनामा त्रीयोग अन्तरविद्यालय चेस प्रतियोगिता बिहिबार सुरु भयो । ओलम्पिक डेका अबसरमा आयोजित ६ स्पर्धा समाबेश प्रतियोगितामा १ सय...
एजेन्सी,असार २ । डेनियल स्टुरेजले इन्जुरी समयमा गरेको गोलको मद्दतमा इंग्ल्याण्डले युरो कपको आफ्नो दोश्रो खेलमा महत्वपूर्ण जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डले बलियो प्रतिद्...
एजेन्सी,असार २ । युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मदतमा अल्बानियालाई २-० ले ...
एजेन्सी,आसर २ । युरो कप फुटबलमा रोमानियाले स्विट्जरल्याण्डालाई बाराबरीमा रोकेको छ । बुधबार राति पेरिसमा भएको खेलमा एडमायार मेहमेदीको शानदार भलीको मदतमा स्विट्जरल्याण्डले रोमानियासँग ...
एजेन्सी,असार १ । युरो कप फुटबलमा स्लोभाकियाले रसियालाई पराजित गरेको छ । समूह बी अन्तरगत बुधबार भएको खेलमा स्लोभाकियाले रसियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । स्लोभाकियाका लागि खे...
काठमाडौं, असार १ । पायनियर स्कुलले १२ औ अन्नपूर्ण मैत्रीपूर्ण खुल्ला अन्तरस्कुल बुद्धीचाल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि विजेता पायनीयरले तीन स्वर्ण र दुइ रजत सहित नौ पदक साथ ३५ अंक हात पारेको ह...
काठमाडौं,असार १ । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने भएको छ । ने...
काठमाडौं, असार १ । तेश्रो साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगितामा विभिन्न ७५ विद्यालयबाट १ सय २० टिमको सहभागिता रहने भएको छ ।साइपाल एकेडेमीको आयोजनामा बिहीबारदेखि सुरु हुने प्रतियोगितामा ब्व...
काठमाडौं, असार १ । ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा संकट क्लव र नेपाल पुलिस क्लव विजयी भएका छन् । एन्फा कम्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा संकटासँग थ्री स्टार क्लव ३-२ ले पराजित भय...