एजेन्सी,साउन २० । रियो ओलम्पिक २०१६ अन्तर्गत पुरूषतर्फको फुटबल खेलहरू आजबाट सुरू हुँदैछ। ३१ औं संस्करणको दोस्रोदिन पुरुष तर्फको पहिलो उद्घाटन खेल राजधानी ब्रासिलियाको मेन गरिन्छा रंगशालामा...
काठमाडौं,साउन १९ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १५ खेलाडी छानिएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् भने अन...
काठमाडौं,साउन १९ । ४० औं विश्व केन्पो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार जापानको हामामाचु प्रस्थान गर्दैछ । समिप बराल, तिलकबहादुर कार्की, संघर्ष चपाईं, सौगात शर्मा,...
१८ साउन, काठमाडौं । आफ्नो बहिनी मनिषाको निधन पछी फुटबलको गतिबिधी देखी टाढिएका बिमलले बुधवार देखि राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु गर्ने भएका छन् । एएफसी कपको तयार...
काठमाडौं,साउन १७ । नक्सालका सुशील थापा प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ नेपालद्...
काठमाडौं,साउन १६ । रियो ओलम्पिक– २०१६ को जुडोमा सहभागिता जनाउन लागेकी फुपुल्हामु खत्रीलाई बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) ले आइतबार बिदाइ ग¥यो । एमएमएसी त्यही क्लब हो जहाँ फुपुले आठ वर्षअ...
काठमाडौं, साउन १६ । जेकेएफ गोजुरियो केन्बुकान कराते संघको उपाध्यक्ष साङ दोर्जे शेर्पा उपाध्यक्षमा मनोनित भएका छन् । संघका अध्यक्ष एलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई उपाध्यक्षमा मनोनित...
काठमाडौं,साउन १४ । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद...
काठमाडौं,साउन १४ । नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसँग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली प्रद...
काठमाडौं,साउन १३ । नेपालको विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै नागरिकलाई आवश्यक दैनिक, लत्ताकपडा लगायत अन्य आवश्यकिय सामान एकै थलोबाट उपलब्ध गराउंदै आएको व्यापारिक संस्था भाटभटेनी सुपरमार्केटले प...
काठमाडौं, साउन १३ । नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५...
काठमाडौं,साउन १२ । नेपालभलिबल संघको आयोजनामा हुन लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपालले छिमेकी मुलुक भारतलाई पराजितगर्ने लक्ष्य राखेको छ । एफआइभीबीको सहयोगमा प्राप्त भएको जरफ्लोर टारा फ्लेक्सक...
काठमाडौं, साउन ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा खेलकुदको माध्यमबाट नेपाली राष्ट्रिय झन्डा अन्तर्राष्ट्रिय जगत्मा फहराउन सकेको बताएकी छन्। राष्ट्रपति भवन शीतलनिवासमा आज ओलम्पिक खेल्न ...
काठमाडौं, साउन ११ । भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिक ‘ए’ ले माउन्ट कैलाशलाई २४–२० तथा श...
काठमाडौं, साउन ११ । ब्राजिलको रियो दि जिेनेरियोमा यही साउन २१ गतेदेखि हुन गइरहेको ओलम्पिक सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आयो...
काठमाडौं,असार १० । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि विभागीय क्लब सशस्त्रको एपिएफले पूर्वाञ्चल विकास क्षेत्रको समना गर्ने भएको छ । समूह बी अन्तर्गत सोमबार पूर्वाञ्चल र सुद...
काठमाडौं,साउन १० । प्रथम सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप फुटसल प्रतियोगिताको पहिलो चरणको खेल सकिँदा चार समूहबाट शिर्ष ८ टोली क्वाटरफाइनल पुगेका छन् । सोमबारदेखि सुरु भएको खेलमा समूह एब...
एजेन्सी,साउन १० । आसन्न रियो ओलम्पिकमा रुसका एथ्लेटिक्सबाहेकका अरु खेलाडी सहभागी हुन पाउने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिति आइओसीले रियो ओलम्पिकमा रुसलाई पूर्ण रुपले प्रतिबन्ध लगाउन अस्वीकार ग...
काठमाडौं, साउन ८ । महिला राष्ट्रिय क्रिकेट टिमको छनोट गर्न आयोजित प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् । महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका ला...
काठमाडौं, साउन ८ । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित ग¥यो । विजेताकी ...
काठमाडौं, साउन ८ । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित ग¥यो । विजेताकी ...
एजेन्सी,साउन ७ । भारतीय कप्तान विराट कोहलीले वेष्ट इन्डिजविरूद्ध दोहोरो सतक पुरा गरेका छन्। बिहिबार एन्टिगुआमा सुरु भएको वेष्ट इन्डिज र भारतबीचको पहिलो टेष्टमा कोहली दोहोरो शतक बनाउदै आउट भएका छन् । &...
काठमाडौं,साउन ७ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइसीसी उमन्स र्वल्डकप क्वालीफायरका लागि सिनियर राष्ट्रिय महिला टिम छनौट शनिवार देखि सुरु हुने भएको छ । त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट ...
काठमाडौं,साउन ७ । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ।विजयी नतिजा निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आगामी साउन २९ र ३१ गते विश्व क्र...
काठमाडौं । राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको जितेका छन् । टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन् । राजधानीमा बिहीबार आ...