काठमाडौं,असोज १८ । कीर्तिपुर–७, गाम्चामा अवस्थित भगवानस्थान युवा क्लवको आयोजनामा सञ्चालन भएको तेस्रो खसी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आजबाट क्वाटरफाइनलका खेलहरु सञ्चालन हुने भएको छ...
काठमाडौं, असोज १५ । पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई शनिबार खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेकी छन् । संघमा आबद्ध प...
काठमाडौं,असोज १४ । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा हाइवे फुटसल र रजनी फुटसलले विजय हासिल गरेका छन् । सामाखुसी फुटसलमा भएको पहिलो...
१४ असोज, ताप्लेजुङ । सातौ राष्टिय खेलकुदमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सबै ९ खेलका खेलाडिको आज टुङ्गो लाग्दैछ । आज फुटबल र भलिबलको खेलाडि छनौट गरिदैछ । बांकीको हिजै छनौट भइसकेको खेलकुद कार्यलयका स...
काठमाडौं,असोज १३ । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा रेफ्री कुट्ने श्री कुमारीक्लबका अफिसियल र क्लबलाई एन्फाले निलम्बन गरेको छ । न्युरोड टिम एनआरटी सँग १–० ले पराजित ...
१३ असोज, काठमाडौं ।एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेटमा पञ्कन्या तेजले लगातार चौथो जित हात पार्न सफल भएको छ । त्री वि क्रिकेट मैदान कीर्तिपुरमा बिहिबार भएको दोस्रो खेलमा पञ्कन्या तेजले सगरमाथा...
काठमाडौं ।एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेटमा पञ्कन्या तेज र विशाल वारियर्स टिम विजयी भएका छन् । त्री वि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको पहिलो खेलमा पञ्कन्या तेजले कान्तिपुर गोर्खाजलाई ...
काठमाडौं, असोज १२ । संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष स...
काठमाडौं,असोज १२ । थ्रीस्टार क्लब भारतको गुवाहाटीमा चलिरहेको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतको सिक्किम युनाईटेडलाई ४–१ ले हराउँदै थ्री स्टार फाइनल पुगेको हो ।&n...
काठमाडौं, असोज ११ । इन्डोनेसियाको जकार्तामा हुने दोश्रो जोरखाने स्पोर्ट्स तथा कुस्ती विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट मंगलबारदेखि त्रिपुरेश्वरमा सुरु भएको छ । पहिलो चरणमा ९ पुरुष खेलाडीला...
काठमाडौं, असोज १० । जुम्ल्याहा दिदी मायांका र बहिनी माहिका राणाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्स उपाधि सोमबार जितेका छन् । तीन जोडी सहभागी राउन्ड रोविन लिगको अन्ति...
९ असोज, काठमाडौं ।एभरेस्ट प्रिमियर लिग ई पि यल क्रिकेटमा पञ्कन्या तेज र कान्तिपुर गोर्खाज टिम विजयी भएका छन् । त्री वि क्रिकेट मैदान कीर्तिपुरमा आईतबार भएको पहिलो खेलमा पञ्कन्या तेजले जगदम्बा राईनोजला...
९ असोज, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा उम्मेदवारी दिने बताएका नेपाल प्रहरीका अधिकृत विज्ञानराज शर्मा चुनावी प्रतिस्पर्धाबाट पछि हटेका छन् ।शर्माको उम्मेदवारी नपरेपछि अध्यक्ष दाबेदारी...
काठमडौं,असोज ७ । नेपालको राष्ट्रिय लिग बिजेता रुस्लान थ्रीस्टार क्लब आयल इन्डियासँग बराबरीमा रोकिएको छ । भारतको सिलोङमा जारी ६४ औँ संस्करणको भारत रत्न लोकप्रिय गोपिनाथ बोर्डोलोई ट्रफीमा श्रीस्टा...
काठमाडौं, असोज ६ । द एक्सेल्सियर स्कुल र रिब्स प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको क्...
काठमाडौं, असोज ६ । जाजरकोटका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी दिलमाया कार्कीले चौथो गोल्डेन स्प्रिन्ट मिटमा बिहीबार दोहोरो स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भ...
६ असोज, रुकुम ।दशैं, तिहार लगाएतका चाडवर्पहरु नजिकिए संगै रुकुममा विभिन्न खेलकुद प्रतियोगीता आयोजना हुने क्रम बढेको छ । चाड पर्वलाई लक्षित गर्दै विभिन्न संघ संस्था र क्लवहरुले प्रतियोगीता आयोजना गर्ने...
६ असोज, काठमाडौं ।लिग लिडर बनिरहेको रियल मड्रिडसँग अँक घटाउने प्रयासमा रहेको बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।एथ्लेटिकोसँग बराबरीमा रोकिएसँगै बार्सिलोनाको लिग लिडर ...
६ असोज, काठमाडौं । बार्सिलोनाबाट स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा लिओनल मेस्सी घाइते भएका छन् ।खेलको ५९ औं मिनेटमा अर्जेन्टिनी स्टार मेस्सी डिएगो गोडिनको ट्याकलका लडेर घाइते भ...
काठमाडौं,असोज ६ । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ। तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकम...
काठमाडौं, असोज ५ । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्...
काठमाडौं,असोज ५ । आरआर क्याम्पसले दोश्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आ...
काठमाडौं,असोज ४ । भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन मिनि कर्बड हलमा विमोचन गरिएको छ । ओलम्पिक खेलाडीहरु ...
३ असोज, काठमाडौं ।माइकल क्लार्कको एकेडेमी वेष्ट्रन सवअर्ब्स क्लबबाट खेल्न सन्दिप लामिछाने अष्ट्रेलिया पुगेका छन् ।रोचक कुरा के भने सन्दिपलाई लिन अष्ट्रेलियाका पूर्व कप्तान क्लार्क आफैं विमानस्थल पुगेक...
काठमाडौं,असोज ३ । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड ए...