काठमाडौं । एसियन कम छनौट फुटवलको तयारीमा सहयोग पुग्ने लक्ष्य सहित नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलको लागि जापान जाने भएको छ । साउन अन्तिम साता जापानमा मैत्रिपूर्ण फुटबल खेल्न टोली जापान ज...
काठमाडौं । नेपाललाई हराउँदै अफगानिस्तान आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मंगलबार भएको एसियाली समूहको अन्तिम छनोट खेलमा नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि...
काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानक...
काठमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा ख...
काठमाडौं । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटको फराकिलो अन्तरले पराजित गरको छ । सोमबार भएको पाँचौँ खेलमा ५ विकेटले हराउँदै नेपाल समुहको दोस्रो स्थानमा उ...
काठमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समुहको छनोट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ । सिंगापुरमा जारी छनोट प्रतियोगितामा यो नेपालको पाँचौ खेल हो । यसअघिका चारमध्य...
ललितपुर।ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद कम्प्लेक्समा आज आयोजित विशेष समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा स...
काठमाडौं, । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा आइतबार विहान भएको खेलमा बार्सिलोनाले युभेन्टसमाथि २ – १ ...
सिङ्गापुर । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्...
काठमाडौं । नेपाली १९ वर्ष मुनिको टोलीले सिंगापुरमा जारी आई सी सी अण्डर १९ विश्व कप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पार्न सफल भएको छ । पहिलो खेलमा भैmँ दोस्रो खेलमा पनि नेपालका कप्तान...
काठमाडौं । १९ वर्ष मुनिको अन्तराष्ट्रिय क्रिकेट काउन्सील आई सी सी विश्व कप छनोट अन्तर्गत नेपालले सोमबार आफ्नो पहिलो खेल आयोजक सिंगापुर संग खेल्दै छ । नेपाल र सिंगापुर बिचको खेल पादाङ्ग स्थित सिंगापुर...
काठमाडौं । नेपाल र उज्बेकिस्तानबिचको खेल अल अईन् स्थित तनोन बिन मोहमद रङ्गशालामा सोमबार राती नेपाली समय अनुसार ८ बजेर १० मिनेट जाँदा शुरु हुनेछ । उज्बेकिस्तान शनिबार भएको आफ्नो पहिलो खेलमा लेबनानलाई ...
सोल । दक्षिण कोरियाको मुजु शहरमा सम्पन्न ११ औँ विश्व कल्चरल एक्स्पोमा नेपालका राष्ट्रिय तेक्वान्दो खेलाडीद्वय प्रतिज्ञा भण्डारी र संगिता बस्यालले स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगिताको फाइटतर्...
काठमाडौं । एएफसी अण्डर–२३ च्याम्पियनसिप छनौट प्रतियोगिताका लागि युएई जाने नेपाली युवा फुटबल टोलीलाई बिदाई गरिएको छ । एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुम...
काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर रवि शास्त्री मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका मुख्य प्रशिक्षक रहने छन् । यसैगरी जाहिर खान बलिङ र रा...
काठमाडौं । राष्ट्रपति रनिङ सिल्डको छात्रा फुटबल प्रतियोगिताको उपाधि मध्यमाञ्चलले हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न छात्रा तर्पmको फाईनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४/१...
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एन्फाले एएफसी यु–२३ छनोट अन्र्तगतको खेलको लागि असार २७ गते बंगलादेशको यु–२३ टिमसँग म...
काठमाडौं । अभ्यास खेल र विशेष प्रशिक्षणका लागि भारतको नोयडामा रहेको १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा मंगलबार फ्रेन्ड्स स्पोर्टस...
काठमाडौं । बंगलादेश टाईगर्सले जारी यशियन प्रिमियर लिग ए पि एल टि २० क्लब क्रिकेट प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा बंगला...
बारा । तेस्रो सांसद कप टी–२० क्रिकेट प्रतियोगिता अन्र्तगत दोस्रो खेलमा वीरगन्ज क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिता अन्र्तगत सिद्धेश्वर खेल परिसरमा बिहिबार भएको खेलमा वीरगन्ज क्रिकेट क्लब २१...
काठमाडौं, असार १५ । दक्षिण अमेरिकी च्याम्पियन चिली रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनलमा युरोकप विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ३ – ० ...
काठमाडौं । आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि जित्न सफल भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबा...
काठमाडौं । नेपाली टोली नेपाल स्टर्म जारी एशियन प्रिमियर लिग ए पि यलि टि २० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा स्थान बनाउने निश्चित प्राय भएको छ । त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा मंगलबार भए...
राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा “छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०७४” यही असार २४ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आयोजना हुने प्रतिय...
काठमाडौं । नेपाली टोली नेपाल स्टर्म कीर्तिपुरमा जारी यशियन प्रिमियर लिग एपिएल टि २० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै लिगको अंक तालिकामा श्रीर्ष स्थान कायम राख्न सफल रहेको छ । त्रिभ...