काठमाडौं । एसिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको युथ १९ नेपाली किशोर टिम दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । शनिबार भएको दोस्रो अभ्यास खेलमा नेपाल, बंगलादेशसँग १२३ रनको फराजिलो अन्तरल...
काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत भएको खेलमा इभर्टनलाई लायनले ३–० को अन्तरमा हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लायनका लागि ६८ औं मिनेटमा टारोरे, ७६ औं मिनेटमा अयर र ८८ औं म...
काठमाडौं । एएफसी अण्डर १९ फुटबल प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बिहिबार बहराईन संग खेल्ने छ । किरगिस्तानमा मंगलबार भएको पहिलो खेलमा नेपाल आयोजक किरगिस्तान संग २-० गोल अन्तरले पराजित भएको थियो...
काठमाडौं । बिश्व पावरलिफ्टिङ्ग प्रतियोगिता २०१७ मा पदक हात पार्दै नेपाली पावरलिफ्टिङ्ग टोली सोमबार काठमाडौँ फर्किएको छ । भारतको दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालले एक स्वर्ण, एक रजत र एक काँ...
काठमाडौं । केशा ग्रुप नेपाल लन टेनिस यसोशियसन एन।एल।टि।ए एशियन अण्डर १४ र्याङिकङ्ग प्रतियोगिता सोमबार देखि सातदोबाटो टेनिस कम्प्लेक्समा सुरु भएको छ । एशियाली टेनिस महासंघको सहयोगमा र अखिल नेपाल लन ट...
काठमाडौं । एएफसी अण्डर १९ फुटबल प्रतियोगितामा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आईतबार किरगिस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले अर्पन कार्कीको कप्ताननिमा २३ सदस्यि अण्डर १९ राष्ट्रि...
काठमाडौं । ए सी सी अण्डर १९ यशिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । मलेसीयामा आयोजना हुने अण्डर १९ कपका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा आईतबार अन्तिम १५ सदस्य...
लम्की । कैलालीको बर्दगोरिया गाउपालिकामा अन्तर जिल्ला विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४को तयारी अन्तिम चरणमा पुगेको छ । जगत ताराले २०७२/०७३ सालमा पनि माध्यमीक विद्यालय स्तरीय क्रीके...
बिदुर । नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा पाठकलाई अध्यक्षमा चयन गरेको हो । पाठकको नेत...
काठमाडौं । आउँदो महिना मलेशियामा हुने एशिया कप अण्डर १९ क्रिकेट प्रतियोगिताको अभ्यासका लागि नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ । गत महिना सम्पन्न पूर्वीय क्षेत्रको विजेता बन्दै नेपाल एशिया कपका...
काठमाडौं । अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबल प्रतियोगिता कात्तिक २८ गतेदेखि लगनखेलस्थित सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तान ...
काठमाडौं । विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको छ । भारतको दिल्लीमा जारी प्रतियोगितामा नेपालका तर्पmबाट सहभागी भएका बाबु छोरा दुवैले पदक हात पार्दै ईतिहास ...
काठमाडौं । एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको योङगु प्रस्थान गरेको छ । अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्...
काठमाडौं । क्रिस्चियानो रोनाल्डो यस वर्षको फिफा उत्कृष्ट खेलाडी घोषित भएका छन् । लण्डनमा सोमबार राति भएको कार्यक्रममा पोचुर्गल र रियल म्याड्रिडका स्ट्राईकर रोनाल्डोले मेस्सी र नेईमारलाई पछि पार्दै स...
काठमाडौं । विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् । बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमा बिहीबार राति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द पुनः इन्डोनेसिया लिग १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिग १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमको उत्कृष्ट ११ ...
धादिंग । नवलपुर युनाईटेड फुटबल क्लब ए ले प्रथम ईन्द्रावती गाउँ पालिका जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । ईन्द्रवती गाउँ पालिकाको ऐँसेलुखर्क मैदानमा सम्पन्न फाईनलमा नवलपु...
काठमाडौं । अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा गरिएको पहिलो सहभागिताको पहिलो चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय फुटसल टोली बिहिबार काठमाडौँ फर्कदैँ छ । ईरानको टिबरिजमा जारी ए यफ सी फुटसलको पहिलो चरणका त...
काठमाडौं । आई सी सी विश्व कप लिग क्रिकेट अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल सोमबार पनि स्थगित भए पछि नेपाल डिभिजन टु मा झरेको छ । आईतबार हुनु पर्ने खेल समुन्द्रि आँधिको सम्भावनाका कारण सोमबारका ल...
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ई पिएल टि २० क्रिकेट प्रतियोगिताका लागि १ सय ६० जना खेलाडिले नाम दर्ता गराएका छन् । खेलाडिहरुले ए, बि र सी समूहमा नाम दर्ता गराएका आयोजक ई पि यल द्वारा आईतबार प्रकाशित...
काठमाडौं । एशियाली फुटबल महासंघ एएफसी फुटसल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । ईरानको टिबरिजमा आईतबार भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तान संग १४÷१ गोलको विशाल अन्तरले पराजित भएको थियो ...
काठमाडौं । आजको खेल जित्नै पर्ने बाध्यताका बिच मैदानमा उत्रन लागेको नेपाल र हङकङबिचको विश्व क्रिकेट लिग च्याम्पियनसिप छनौट आँधिका कारण रोकिएको छ । नेपाल र हङकङबीचको खेल हङकङमा समुन्द्री आँधी आउने चे...
काठमाडौं । आई सी सी विश्वकप लिग क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको दोश्रो खेल भोलि हङकङमा हुँदैछ । हङकङसँग हिजो भएको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो । राम्रो बलिङ्ग गर्दै नेपालले हङकङलाई...
काठमाडौं । विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । हङकङले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १ सय ११ रन बनाउँदा अलआउट हुन पुग्यो ...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आई सी सी विश्वकप लिग क्रिकेट अन्तर्गत हङकङसँग हुने २ वटा खेलका लागि हङकङ पुगेको छ । आई सी सी विश्वकप लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङसँग यही असोज २७ र ...