अन्जन र अनन्त नेदरल्याण्डस् क्लवमा ट्रायल दिन जाँदै

Posted on: May 02, 2016 | views: 359

२९ फागुन, काठमाडौं ।
टोलीका युवा स्टारद्धय फरवार्ड अन्जन बिष्ट र रक्षक अनन्त तामाङ ट्रायलका लागि आज नेदरल्याण्डस् जाने भएका छन्। नागरिक दैनिकमा समाचार छ।
 
स्पेनको मावैला युनाइटेड एफसीमा ट्रायलको अवसर पाएका अन्जन र अन्नत नेदरल्याण्डस पुगेर टोलीमा समावेश हुनेछन्।
 
मार्वेला युनाइटेडको टोली आइतबारबाट तचैत्र ७ गतेसम्म मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्ड्समा रहने एन्फाले जनाएको छ ।

सोही क्लवबाट खेल्ने तयारीमा रहेका विमल घर्तीमगरभने केही समयपछि मात्र त्यता जानेछन् ।