जापानबाट गएकी संदिपाले जितिन् इन्टरनेशनल ओपन फ्रेण्डशिप तेक्वाण्डोमा स्वर्ण पदक

Posted on: October 21, 2016 | views: 211

टोकियो ।
अमेरिकोको पोर्टल्याण्डमा सम्पन्न ११ औं इन्टरनेशनल ओपन फ्रेण्डशिप तेक्वाण्डो च्याम्पियनसिपमा जापानबाट गएकी सन्दिपा अमगाईले स्वर्णपदक जितेकी छिन् ।

युनिभर्सल युनाईटेड नेप्लिज तेक्वाण्डो फेडेरेशन जापान च्याप्टरबाट सहभागि खेलाडी संदिपा अमगाईले सो उपाधि जितेकी हुन् ।

यहि अक्टोवर १२ मा २ खेलाडी संदिपा र उमेश मानन्धर जापानबाट सो प्रतियोगिताको लागि अमेरिका गएका थिए ।े