मेस्सीले सन्यास फिर्ता लिएपनि विश्वकप छनौटमा भेनेजुएला बिरुद्ध नखेल्ने

Posted on: September 04, 2016 | views: 655

१९ भदौ, एजेन्सी ।
अन्तराष्ट्रिय खेलमा अर्जेन्टिनाका फुटबल हस्ती लिओनल मेस्सी सन्यासबाट फर्किए लगत्तै को पहिलो खेलमा घाईते भएर विश्व कप छनोट अन्तर्गत अब भनेजुयलासंग हुने खेल नखेल्ने भएका छन् ।

बिहिबार राती उरुग्वे बिरुद्धको खेलमा एक मात्र निर्णायक गोल गरेका मेस्सीले आफ्नो खुट्टाको काप अतिनै दुखेको बताएका थिए ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना अहिलो १४ अङ्कका साथ विश्व कप छनोटको शिर्ष स्थानमा रहेको छ ।