राप्रपा अध्यक्ष कमल थापाको वुवाको ट्रस्टद्धारा नवयुगलाई सम्मान

Posted on: August 23, 2016 | views: 315

७ भदौ, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका उदयमान स्ट्राईकर नवयुग श्रेष्ठलाई छत्र बहादुर स्मृती ट्रस्टले नगद सहित सम्मान गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाका पिताका नाममा स्थापना गरिएको यस ट्रस्टले मंगलबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा नवयुग श्रेष्ठलाई ५० हाजर रुपैँया र सम्मान पत्र प्रदान गरेको थियो ।