रियो ओलम्पिकमा कुन देशले जिते कति पदक ? (पदक तालिका)

Posted on: August 12, 2016 | views: 974

२८ साउन,रियो  ।

अमेरिका रियो ओलम्पिक पदक विजेताको शीर्षस्थानमै यथावत रहेको छ । चीनलाई उछिन्दै अगाडी रहेको अमेरिका अग्रस्थानमा नै कायम रहेको छ । अमेरिकाले अहिलेसम्म १६ स्वर्ण, १२ रजत र ११ कास्य गरी ३९ पदक जित्दै शीर्ष स्थानमा रहेको छ भने   ११ स्वर्ण, तीन ८ रजत र १२ कास्य गरी कुल ३१  पदक जितेको चीन दोस्रो स्थानमा छ । ७ स्वर्ण  २ रजत  र १३ कास्य सहित जापान  तेस्रो स्थानमा रहेको छ ।