नेपाल र नेदरल्याण्ड्स ‘ए’ टिमबीच आज अभ्यास खेल

Posted on: August 11, 2016 | views: 479

काठमाडौं,साउन २७ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको चौंथो संस्करण अन्तर्गत नेदरल्याण्ड्स भ्रमण रहेको नेपाली  क्रिकेटटोलीले आज नेदरल्याण्ड्स ‘ए’ टिमसँग अभ्यास खेल खेल्दै छ, नेपाली समय अनुसार दिउँसो २स्४५ बाट सुरु हुने खेल ५० ओभरको हुनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्याण्ड्स बिचको खेल भने आगामी शनिबार र सोमबार हुनेछ ।