विराट गोल्ड कपको उपाधिका भिडन्त आज 

Posted on: May 02, 2016 | views: 247

विराटनगर, फागुन १५ ।  मोरङको विराटनगरमा चलिरहेको विराट गोल्ड कप फुटबलको उपाधि भिडन्त आज हुदैछ । उपाधीको लागि  शनिबार झापा ११ र विभागीय टोली नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल सहिद रंगाशालमा दिउँसो दुई बजेपछि हुनेछ ।  प्रतियोगिताको विजेताले पाँच लाख एक हजार तथा ट्रफी र उपविजेताले तीन लाख एक हजार तथा ट्रफी प्राप्त गर्ने छन् ।