राखेपका ७ वटा खेल संघ खारेज,कुन-कुन परे खारेजमा (सूची सहित)

Posted on: June 14, 2016 | views: 333

काठमाडौं,जेठ ३२ ।  राष्ट्रिय खेलकुद परिषद राखेपले ७ वटा राष्ट्रिय खेल संघ खारेज गरेको छ ।  दर्ता भए यता साधारणसभा नगरेको र निष्कृय रहेको पाइएपछि संघको दर्ता खारेज गरिएको राखेपले जनाएको छ । खारेज हुनेमा

परिषदमा दर्ता भएका नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागुपदार्थ तथा एड्स संघ र नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।