युरोकपको लागि दर्शकको रोजाइमा परेका ११ खेलाडी

Posted on: June 08, 2016 | views: 343

एजेन्सी,जेठ २६ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफए दर्शको रोजाईमा परेका ११ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । युरो २०१६ डट कम तथा ट्वीटरमा युइएफएयुरो ह्याण्डल मार्फत ३५ लाख भोट संकलन गरि उक्त खेलाडी छनोट गरेको युइएफएले जनाएको छ । ५० जना खेलाडीबाट धेरै मत पाउने खेलाडी टिममा परेका छन् । 


दर्शकको रोजाइमा परेका खेलाडी को को ?

गोलरक्षक : जियानलुइजी बुफोन (इटाली)डिफेन्डर : पाओलो मालदिनी (इटाली), फ्रान्ज बेकेनबोएर (जर्मनी) कार्लोस पुयोल (स्पेन) र फिलिप लाम (जर्मनी)मिडफिल्डर : आन्दे्रस इनिएस्टा (स्पने), आन्दे्रए पिएर्लो (इटाली) र जिनेदिन जिदान (फ्रान्स)फरवाड ; क्रिष्टियानो रोनाल्डो (पोर्चुगल), थिएरी हेनरी (फ्रान्स) र मार्को भान बस्टेन (नेदरल्याण्डस)