नेपाल र कुवेतबीच खेल जारी (लाइभ भिडियो सहित)

Posted on: July 27, 2019 | views: 12474

काठमाडौ । आइसीसी टि २० विश्वकप अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र कुवेतबीच भइरहेको खेलमा नेपाललाई  जित्नको लागि कुवेतले १ सय ४२ रनको लक्ष्य दिएको छ।