एपिएफ कप भलिबलको उपाधि पुरुष तर्फ सेनालाई, महिला तर्फ सशस्त्रलाई

Posted on: December 30, 2017 | views: 357
काठमाडौं । पुरुष तर्पm नेपाली सेना र महिला तर्पm सशस्त्र प्रहरीको ए पि क्लबले ए पि यफ कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरामा शनिबार सम्पन्न पुरुष फाईनलमा नेपाली सेनाले सशस्त्र प्रहरीको ए पि क्लबलाई ३ सोझो सेटमा पराजित गरेको हाम्रा पोखरा समाचारदाता हेमराज बरालले जनाएका छन् । यसैगरि पोखरामा शनिबार नै सम्पन्न महिला फाईनलमा सशस्त्र प्रहरीको ए पि क्लबले मध्यमाञ्चलको भालिबल टोलीलाई ३ सोझो सेटमा पराजित गरेको थियो ।