बाँकेमा दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता सुरु

Posted on: December 27, 2017 | views: 2429
नेपालगञ्ज । बाँकेको सीतापुरमा बुधबारदेखि दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता सुरु भएको छ । तिन दिने प्रतियोगितामा समावेश गरिएका एथ्लेटिक्सका विभिन्न ११ इभेन्टस्मा देशभरीका ९० खेलाडीले प्रतिस्पर्धा गर्ने हाम्रा नेपालगन्ज समाचारदाता नविन गिरीले जनाएका छन् ।