आर्मीलाई हराउँदै मोरङ ११ नवौं फाल्गुन्नद गोल्डकको सेमिफाईनलमा प्रवेश

Posted on: December 27, 2017 | views: 283
पाँचथर । मोरङ ११ नवौं फाल्गुन्नद गोल्डक कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । पाँचथरको फिदिममा बुधबार भएको अन्तिम क्वाटरफाईनलमा मोरङ्ग ११ ले नेपाल आर्मी क्लबलाई टाईब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समय ११ गोलको बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो । प्रतियोगिताको पहिलो सेमिफाईनल रुपन्देहि ११ र सुनशरी ११ बिच हुनेछ भने दोस्रो सेमिफाईनल बिराट युनाईटेड र मोरङ्ग ११ काबिच हुनेछ ।