काठमाडौं ।
अफगानिस्तानले मलेसियामा सम्पन्न आई सी सी अण्डर १९ यूथ यशिया कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
किनरारा ओभलमा आईतबार सम्पन्न फाईनलमा अफ्गानिस्तानले पाकिस्तानलाई १ सय ८५ रनले पराजित गर्दै पहिलो पटक अण्डर १९ यशियाक कपको उपाधि जितेको थियो ।
शुक्रबार भएको सेमिफाईनलमा नेपाल अफ्गानिस्तान संगै ७ विकेटले पराजित भएको थियो ।
नेपाली टोली शनिबार नै काठमाडौँ फर्किसकेको छ ।