काठमाडौं, वैशाख १८। बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिवार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङ केन्द्रविन्दु ४ दशमलव २ रेक्टर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ...
१८ बैशाख, काठमाडौं । प्रथम मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन आएका जापानी आरोहीको स्वागत गरिएको छ । मनास्लु हिमालका प्रथम आरोही मिनोरु हिगेटा लगायतको हिरक महोत्सवमा सहभागी हुन आउ...
१८ वैशाख, काठमाडौं । सल्यानमा केही दिन अगाडी यौन आवेगमा एक २० वर्षिय युवकले ४ जनाको हत्या गरे । जसलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । उक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि...
१८ बैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज चढेर दोहा उड्न विहीबार साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरुले ६ घन्टाको पर्खाईपछि अर्को दिनको विहान २ बजे फर्केर राजधानीकै हो...
१८ बैशाख, मेलम्ची । इलाका प्रहरी कार्यालय बाह्रबिसेले १८ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । तातोपानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९ च १४६३ नंको कार जाँच गर्दा गाडीको डिकीमा लुकाएर राखेका अ...
१७ बैशाख, गुल्मी । खरबारीमा लागेको आगो निभाउने क्रममा आज गुल्मीको दोहोली गाविसमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दोहोली–५ स्थित सौतेगौँडामा लागेको आगो निभाउने क्रममा दोहोली गाविस...
१७ बैशाख, काठमाडौं । अमेरिकी बैंकमा लाखौं डलर, अकुत सम्पती थुपारेका र आम्दानी भन्दा बढी खर्च गरेको देखाएपछि भ्रष्ट भएको प्रमाणमा अख्तियारले पक्राउ गरेको बताइएका कनकमणि दिक्षितको पक्षमा ४० जना वकिलले ...
१७ बैशाख, काठमाडौं । नेपाल प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात ७५० प्रतिशतले बढाएको छ। कारोबार दैनिकमा समाचार छ। यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ मा भएको प्रावधान...
१७ बैशाख, सुर्खेत । सुर्खेतको आकाशमा अनुमतिबिना ड्रोन क्यामेरा उडाएपछि पक्राउ परेकी अमेरिकी नागरिक म्यागी डोयनलाई प्रहरीले मध्यरातमा छोडिदिएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। बुधवार वीरेन्द्रनगरको...
१२ बैशाख, काठमाडौं । सर्जक तथा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको आज निधन भएको हो । क्षेत्रीको यसअघि शल्यक्र...
१६ बैशाख, बिदुर- नुवाकोट । जन्मदिनको भोजले नुवाकोट जिल्लाको काहुले गाविसका सिङ्गो गाउँलेलाई नै अस्पताल पुर्याइदिएको छ । भोज खाएकाहरुबाट गाविसभरी नै फैलिएको महामारीले एक जनाको मृत्यु भएको छ भने ५२ ...
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इजलासभित्रै अभद्र व्यवहार गरेकी छिन् । सांसद खातुनका पति एमा...
१५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्रीमा रेशम लामालाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आयोजित कार्यक्रममा लाम...
१५ बैशाख, बागलुङ । जल्लाको बोहरागाउ ७ जिरीमा आगलागि हुदा २ जना बालबालीकाको जलेर ज्यान गएको छ । स्थानीय हिम बहादुर घर्तिको घरमा मंगलबार साझ ६ः३० बजेको समयमा लागेको आगोमा परी ६ बर्षीया समुन्द्र घर्त...
१५ वैशाख, काठमाडौं । मुस्ताङी पूर्वराजा जिग्मेपरबल बिष्ट सिकिस्त बिरामी भएका छन् । काठमाडौं बौद्धमा परिवारजनसहित बस्दै आएका ८४ वर्षयि बिष्टलाई व्लड प्रेसरका साथै युरिक एसिडको समस्या भएको आजको अन...
काठमाडौं,बैशाख १४ । रसुवालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर १८ मिनेटमा रसुवाको गोसाइकुन्ड नजिकै केन्द्रिबन्दु बनाएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन...
काठमाडौं,बैशाख १४ । बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले बेतायती सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने भएको हो। यसअघि नेपाली युव...
काठमाडौं,बैशाख १४ । ‘काम गर्ने हामी, ज्यानै जोखिममा राखेर रातदिन खट्दै अपराधी समातेर ल्याउने पनि हामी, तर जस पाउने, बढुवा खाने अनि राम्रो ठाँउमा सरुवा पाउनेचाहिँ हाकिमसाव ?’ यो प्रश्न नेपाल प्रहरीका ...
काठमाडौं,बैशाख १३ । भीड नियन्त्रणका क्रममा मानवीय क्षति हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले फायरिङ तालिमको शैली संशोधन गरेका छन् । टाउको, छातीमा गोली लागेर प्रदर्शनमा मारिनेको संख्या बढेपछि दु...
१३ बैशाख, काठमाडौं । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने भएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। शुक्रवार नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालसँग भेट्द...
१२ बैशाख, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका टनकपुर गाउ“बाट प्रहरीले गैडाको खागसहित छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले १९ इन्च लामो र...
ललित बोहरा-१२ बैशाख, हुम्ला । लामो समयको खडेरीपछि हुम्लामा फैलिएको मौसमी रुघाखोकी र भाइरल ज्वरोले पछिल्लो एक हप्तामा १४ जनाको ज्यान गएको छ । पछिल्लो एक हप्तामा ज्यान गुमाउनेमा वृद्धवृद्धा धेरै छन्...
१२ बैशाख, डोटी । पटक पटक बाटो झुक्कीएको भन्दै हतियार सहित नेपाल छिर्नेगरेको भारतीय सुरक्षाकर्मीहरु फेरी त्यस्तै बहाना बनाएर नेपाल छिरेका छन् । हातहतियार सहित आएका पाँच जना भारतिय प्रहरी डोटीमा पक्...
काठमाडौं,बैशाख १२ । नेपाली सेनाले गत वर्षको भूकम्पमा परेर बाँच्न सफल नाबालक सोनिस अवाललाई स्नातक तहसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ । ‘गोरखा भूकम्प’ को एक वर्ष पुगेको दिन पारेर ...
१२ बैशाख, काठमाडौं । विनाशकारी महाभूकम्प गएको एक वर्ष पूरा भइसक्दा पनि भूकम्पमा घाइते भई उपचार गराएकाको यकिन तथ्यांक आउन सकेको छैन। राजधानी दैनिकमा समाचार छ। स्वास्थ्य मन्त्रालयले घाइतेको उपचारका...