रुपन्देही जिल्लाभरको स्थानिय निर्वाचन ताजा मतपरिणाम यस्तो छ

Posted on: June 29, 2017 | views: 493

बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका सहित ५ गाउपालिका र ९ गाउपालिकामा मतगणना भइरहेको छ ।

तिलोत्तमा र लुम्विनी सास्कृतिक नगरपालिकाको केहीबेर अघिबाट मतगणना सुरु भएको छ भने अन्य नगर तथा गाउपालिकामा गएरातिदेखि र बिहानैदेखि मतगणना सुरु भएको थियो । 

पछिल्लो मतपरिणाम 


बुटवल उपमहानगरपालिका

प्रमुख

नेपाली काग्रेसका  खेलराज पाण्डे २०३

नेकपा एमालेका शिवराज सुवेदी १३४

उपप्रमुख 

नेकपा एमालेका गोमा आचार्य १५३

नेकपा माओवादी केन्द्रका  जगत बहादुर पोख्रेल १२८


देवदह नगरपालिका 

प्रमुख

नेपाली काग्रेसका  हिरा बहादुर खत्री २२८

नेकपा एमालेका टिकाराम चापागाई १६१

उपप्रमुख 

नेकपा माओवादी केन्द्रका  टिका गौतम  १८५

नेकपा एमालेका  बिद्या गुरुग १५९


सैनामैना नगरपालिका

प्रमुख

नेकपा एमालेका चित्र बहादुर कार्की ३९३ 

नेपाली काग्रेसका  फणेन्द्र शर्मा  १५४

माओवादी केन्द्रका चेतनारायण न्यौपाने १२१

उपप्रमुख 

नेकपा एमालेका बिना राना ३१५

नेपाली काग्रेस लक्ष्मी चौधरी १५३

नेकपा माओवादी केन्द्रकी  दिपीका शर्मा  १२६ 


सिद्धार्थनगर नगरपालिका 

प्रमुख

नेपाली काग्रेसका  मातृका यादव १०७

नेकपा एमालेका हरी अधिकारी ९६ 

राप्रपा सागरप्रताप राणा  ६४

माओवादी केन्द्र 

उपप्रमुख 

नेपाली काग्रेसका माधवी शर्मा  ११०

नेकपा एमालेका उमा काफले ६४

नेकपा माओवादी 


सुद्धोदन गाउपालिका 

अध्यक्ष

संघिय फोरमका हरी प्रसाद पाल    ६२४

नेपाली काग्रेसका भगवती प्रसाद चौधरी  ४४६

उपपाध्यक्ष

संघिय फोरमका सुर्यलक्ष्मि बिक ६२८

नेपाली काग्रेसका रामेश्वरी सिंह ४३८


समरीमाई गाउपालिका 

अध्यक्ष 

नेपाली काग्रेसका बिनोद श्रीवास्तव ४००

संघिय फोरमका अमरजीत यादव  २७० 


कञ्चन गाउपालिका 

अध्यक्ष 

नेकपा एमालेका गोकर्ण क्षेत्री  ६०६

नेपाली काग्रेस डोल बहादुर थापा ५२९

उपाध्यक्ष

नेकपा एमाले गोमा तरामु ६१५

नेपाली काग्रेस तिर्थ कुमारी थारु ४७५


ओमसतिया गाउपालिका

अध्यक्ष 

नेकपा एमालेका इन्द्रजीत यादव १०४

राप्रपाका तिलक कोइराला ८८