जाजरकोट ७० स्थानमो मतगणना सकियो, कहाँ कसले जित्यो विस्तृतमा

Posted on: May 17, 2017 | views: 146

जाजगरकोट ।

जाजरकोटमा ७० वडा पालिकाको नतीजा सार्वजनिक भएको छ । जस्मा नेपाली काँगे्रस २२, माओबादी केन्द्र २० र एमाले २८ वडामा विजय हासिल गरेका छन् । अब ८ वडापालिकाको मतगणनाको बिवरण आउन बाँकी रहेको छ । अहिले छेडागाड नगरपालिका र त्रिवेणी नलगाड नगरपालिका तथा जुनिचाँदे गाउँपालिकाको मतगणना भइ रहेको छ । भोलि विहानासम्ममा ३ वटै ठाउँको नतिजा आइसक्ने मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनु भएको छ । 

 ३ नगरपालिका, ४ गाउँपालिका तथा ७७ वटामा ४२२ निर्वाचित जन प्रतिनीधी चयन हुने 

 जस्मा प्रमुख, उप–प्रमुख १४, वडा प्रमुख अन्य सदस्यहरु गरी ३८५ जना, गाउँ नगरसभाका लागि १४ जना, जिल्ला समन्वय समितिका लागि ९ जना गरी ४२२ जन प्रतिनीधी चयन हुने छन् । 

   यस पटकको निर्वाचनमा महिला र दलितले पनि स्थान पाएका छन् । महिला १ सय ६४ जना, दलित ७७ जना तथा पुरुष २५८ जना निर्वाचित हुने छन् । 


१ कुसे गाउँपालिका 

    हरीचन्द्र बस्नेत र रामछाया शाही नेपाली काँगे्रस 

 १ गोपाल नेपाली ः एमाले

 २ जनक शाही ः नेपाली काँगे्रस 

 ३  टेकबहादुर हमाल ः नेपाली काँगे्रस 

 ४ कृतिबहादुर शाही ः एमाले 

 ५ लक्ष्मण सिंह ः नेपाली काँगे्रस 

 ६ अमरबहादुर शाही ः माओबादी केन्द्र 

 ७ रामबहादुर शाही ः नेपाली काँगे्रस 

 ८ अमर रोकाय ः नेपाली काँगे्रस 

 ९ देविका सिंह नेपाली काँगे्रस 

 २ बारेकोट गाउँपालिका 

 १ द्धारीका बुढा नेपाली काँग्रेस

 २ टिकाराम नेपाली माओबादी केन्द्र 

 ३ मनबहादुर शाही नेकपा एमाले

 ४ सिर्जना बस्नेत माओबादी केन्द्र 

 ५ अजबीर सिंह नेकपा एमाले

 ६ तिलक महतरा नेपाली काँगे्रस

 ७ बसन्त प्रसाद शाही माओबादी केन्द्र 

 ८ लालभक्त सिंह नेपाली काँगे्रस 

 ९ शसीराम गौतम  माओबादी केन्द्र  

  ३ शिबालय गाउँपालिकामा 

 प्रमुख उपप्रमुख नेकपा एमाले

 नरेन्द्र कुमार शाही, कुमारी थापा निर्वाचित

१ मानबहादुर पुन माओबादी केन्द्र

२ पे्रमबहादुर बस्नेत माओवादी केन्द्र

 ३ पे्रमदेव शमा एमाले

 ४ तेजबहादुर बुढा एमाले

 ५ चित्रप्रसाद रेग्मी एमाले 

 ६ भक्तबहादुर थापा नेपाली काँगे्रस

 ७ बीरवल खत्री एमाले

 ८ जसबीर ओली नेपाली काँगे्रस

 ९ दिपक खड्का नेपाली काँग्रेस

 ४ जुनीचाँदे गाउपालिका 

 १ चन्द्रबहादुर शाही नेपाली काँगे्रस 

 २ रामबहादुर नेपाली नेकपा एमाले

 ३ रामबहादुर खड्का नेकपा एमाले

 ४ हरीबहादुर खड्का माओवादी केन्द्र

 ५

 ६ 

 ७ 

 ८ जयबहादुर बस्नेत माओबादी केन्द्र 

 ९ रामबहादुर शाही नेकपा एमाले

 १० कर्णबहादुर रोकाय माओवादी केन्द्र

 ११ पहलमान शाही एमाले

 




५ त्रिवेणी नलगाड नगरपालिका 

 १ हिरालाल पुन माओबादी केन्द्र

 २ रामकुमार गौतम माओबादी केन्द्र

 ३ पचण्ड ओली माओबादी केन्द्र

 ४ लक्ष्मीबहादुर रावल माओवादी केन्द्र

 ५ केशब प्रसाद शर्मा माओवादी केन्द्र

 ६ पुर्णबहादुर खड्का माओवादी केन्द्र

 ७

 ८ गोविन्द्र शाही नेपाली काँगे्रस

 ९ बिष्णु बिक नेकपा एमाले

 १० भद्रबहादुर ध्यार माओवादी केन्द्र

 ११ जीतबहादुर मल्ल एमाले


 १२ लालबहादुर खत्री एमाले 

 १३ नरेन्द्र शाही नेपाली काँगे्रस

  ६ भेरी नगरपालिका 

 १ दिपक राना माओबादी केन्द्र

 २ कालीबहादुर ओली नेपाली काँगे्रस

 ३ लीलाबहादुर शाह नेपाली काँगे्रस

 ४ खम्बजंग शाह नेपाली काँगे्रस

 ५ श्यामलाल जैसी माओवादी केन्द्र

 ६ शसी बुढा नेपाली काँगे्रस

 ७ चन्द्रबहादुर शाही एमाले 

 ८ कर्णबहादुर कार्की एमाले

 ९ धुब्र पौडेल एमाले

 १० ठगेन्द्र राना नेपाली काँगे्रस

 ११ लक्ष्मी आचार्य नेपाली काँगे्रस

 १२ निमबहादुर भण्डारी एमाले

 १३ गोपाल बटाला एमाले

 ७ छेडागाड नगरपालिका 

 १ गणेश जैसी नेकपा एमाले

 २ बालकृष्ण बुढा एमाले

 ३ मानबहादुर थापा माओबादी केन्द्र

 ४ गणेश थापा एमाले

 ५ महेन्द्रबहादुर शाही एमाले 

 ६ रामबहादुर केसी नेकपा एमाले

 ७ पदमबहादुर पुन माओवादी केन्द्र

 ८ लालबहादुर खत्री नेपाली काँगे्रस

 ९ गोपालबहादुर नेपाली नेकपा एमाले 

 १० रामबहादुर पुन नेकपा एमाले

 ११ चक्रबहादुर खत्री नेकपा नेमाले

 १२ प्रेमबहादुर खत्री माओबादी केन्द्र 

 १३

 भेरी नगरपालिकाको मतगणना सकिएको छ ।  

 नेपाली काँगे्रसका सनतकुमार कार्की ः ३६९० र धनकुमारी चपाइ ः ३४८४

 एमालेका चन्द्रप्रकाश घर्ती – ४२९२ र भावना भण्डारी ः ४१३६ विजयी 

 र माओबादी केन्द्रका ढकबीर राना – ३५१५ र कृष्णा शर्मा ः ३६५३

 

त्रिवेणी नलगाड नगरपालिका मतगणना जारी छ । 

 मेयरको 

 नेपाली काँगे्रस 

 छवि पन्त ः २६९४

 धनमाया शाही ः २७७७

 एमाले 

 नवेन्द्र नेपाली ः २३४३

 सुनिता बोहरा ः २२६०

 माओबादी केन्द्रको अग्रता 

 टेकबहादुर रावल ः ३२१४

 बालकुमारी बस्नेत ः ३०६७ 

 छेडागाड नगरपालिका मतगणना जारी छ । 

 प्रमुख नेकपा एमाले

 लालबहादुर महतरा ः ३९३१

 सरीता ओली ः ३९३८

 नेपाली काँगे्रस

 रत्न खड्का ः २६०३

 रश्मी शाही ः २९५५

 माओबादी केन्द्र 

 चन्द्रबहादुर थापा ः २०४५

 धर्म शिला बस्नेत ः १८५१

 जुनीचाँदे गाउँपालिकामा मतगणना जारी छ । 

 प्रमुख तथा उपप्रमुख

 नेपाली काँगे्रस 

 सर्पराज रावत ः १२२३

 तुलसादेवी बस्नेत ः १२१४

 प्रमुख तथा उपप्रमुख

 नेकपा एमाले

 बेदबहादुर शाही ः १४८२

 अम्बा शाह ः १४३१

 प्रमुख तथा उपप्रमुख

 माओबादी केन्द्र

 कृष्णबहादुर केसी ः १६६७

 शिबा आचार्य बस्नेत ः १७५३


  बारेकोट गाउँपालिका 

 नेपाली काँग्रेस ः महेन्द्र शाह ः २१४८ विजयी

 माओबादी केन्द्र ः तिलक रावत ः १५६१

नेकपा एमाले ः  मिमबहादुर सिंह ः १५०६

 ३ शिबालय गाउँपालिकामा 

 प्रमुख उपप्रमुख नेकपा एमाले

 नरेन्द्र कुमार शाही ः २०७३ कुमारी थापा ः २०६३ निर्वाचित । 

 नेपाली काँगे्रसका खडक विसी ः १८३३, गिता कुमारी शाही ः १८१२ र नेकपा माओबादी केन्द्रका लालबहादुर थापा ः १२५० र लक्ष्मी केसी ः ११८७