सल्यानमा माओवादी १३, एमाले ९ र काँग्रेस ६ स्थानमा विजयी (विस्तृत विवरण)

Posted on: May 16, 2017 | views: 246

सल्यान ।

सल्यान जिल्लाका ९वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रले १३ वटा वडा,  नेपाली काँग्रेसले ५६

नेकपा एमालेले ८ वटा वडामा  जित दर्ता गरेका छन् ।


माआवादी केन्द्रले १ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम, २ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम, ३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम, बिजयी भएको छ ।


यसैगरि ४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम, ५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी भएको छ ।


थप विवरणहरु


६ बागचौर नपा ११ मा मोहन खड्का

७ बागचौर नपा १२मा दिपक वली 

८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्का 

९ कपुरकोट २ मान बहादुर राना 

१० रामपुर ६ मा टेक बहादुर पुलामी 

११ दार्मा ४ मा चन्द्र ब रावत

१२ दार्मा ३ शक्ति ब रोका 

१३ वन्गाड कुपिण्डे न।पा २ प्रतिमल रोका ३३६

१४ बा।न।पा १० कृष्ण खड्का

एमाले 

१ बन्गाड कुपिण्डे न।पा।  १२ गोविन्द गाँडी

२ त्रिवेणी गा।पा। १ छवि खत्री 

३ शा।न।पा १ नवराज बुढाथोकी 

४ शा।नपा २ केशव श्रेष्ठ 

५। शा।न।पा ३ टोप ब थापा 

६ ढोरचौ गा।पा ३ शालिकराम बुढाथोकी 


७। वागचौर नपा २ घनश्याम शर्मा 

८ दार्मा  गा।पा १ कवि चन्द

९ छत्रेश्वरी गा।पा। ३ राज ब बुढाथोकी 



काँग्रेस 


१ रामपुर गा।पा। ७ नैनसिह राना 

२ बा।न।पा १ नेत्र प्रकाश डाँगी 

३ छत्रेश्वरी गा।पा १ नेव ब शाह 

४ त्रिवेणी २ मेघराज रोका

५ शा।न।पा ४ सुदन विष्ट ९ सदस्य बाहेक ०२ मतले जितेको

६। कपुरकोट गा।पा।३  मिन ब सेन ५०२ 



१ शारदा नगरपालिका

नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ९२७  उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२

नेकपा एमाले, प्रमुख ः राम कुमार खड्की ८४० उपप्रमुख ः सरिता हमाल मल्ल ११२०

नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रमोद कुमार श्रेष्ठ ५६१ उपाध्यक्ष ः झरणा वुढाथोकी ४०३

राप्रपा, अध्यक्ष ः मनोज कुमार प्रधान ९०३


२ वागचौर नगरपालिका 

नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री  १४६४ उपप्रमुख –मेनका चन्द  १२२२

नेकपा एमाले, प्रमुख ः लोक बहादुर डागी १०६९ उपप्रमुख ः ओका कुमारि खत्री ९६४

नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष ः कल्पना पुन १४३४


३ वनगाड कुपिन्डे नगरपालिका

नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ८७८

नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन ९५६ उप प्रमुख ः तालमेल

नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी ९२९ उपाध्यक्ष ः मञ्जु यरी ८४२


४ ढोरचौर गाउपालिकारु

नेपाली काँग्रेस अध्यक्ष ः नरबिर चलाउने  १०१० उपाध्यक्ष ः बिमला रेउले ९९१

नेकपा एमाले अध्यक्ष ः चित्र बहादुर चलाउने १५१०  उपाध्यक्ष ः पुष्पा वोहोरा  १५४०

नेकपा माओवादी केन्द्र अध्यक्ष ः नरविर चलाऊने ११९९ उपाध्यक्ष ः भूमि वुढाथोकी १२५७


५ दार्मा गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष ः रामचन्द्र के।सी।१४४३ उपाध्यक्ष ः तालमेल

नेकपा एमाले, अध्यक्ष ः तालमेल उपाध्यक्ष ः दल बहादुर केसी १३३२

नेकपा माओवादी केन्द्र अध्यक्ष ः निम बहादुर केसी २७५० उपाध्यक्ष ः टिका शर्मा वली २७४५


६ त्रिबेणी गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १८२४उपाध्यक्ष  ः करुणा खड्का १४७८

नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का १२२४ उपाध्यक्ष ः पवित्रा केसी १२०२

नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ६०५ उपाध्यक्ष ः लिलावती वुढा ६८७

राप्रपा अध्यक्ष ः मंगलु पुन८४


७ कपुरकोट गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी  ५६६ उपाध्यक्ष ः ओकी महतरा ६०८

नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन १२७९ उपाध्यक्ष ः तिला बुढा मगर १२२०

नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ८२२ उपाध्यक्ष ः एलिना राना ८३७


८ कालिमाटी गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन  ८२३ उपाध्यक्ष ः  कमला अधिकारी ६५७

नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी  ७०८ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी ७९५

नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १०१८ उपाअध्यक्ष ः प्रिती डिसी विसि १०६७


९  छत्रेश्वरी गाउँपालिका

नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के।सी। १११०उपाध्यक्ष ः सिता के।सी। ९३३

नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी १०६१उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी ६७१

नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ११४३उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति ९२८