पर्वतमा एमाले र काँग्रेस दुई दुई वडामा बिजयी, यस्तो छ जिल्लाको ताजा परिणाम

Posted on: May 15, 2017 | views: 127

कुश्मा ।

पर्वतका २ वटा वडामा काँग्रेस र २ वटा वडामा एमाले विजयी भएको छ । काँग्रेसको पैयुँ गाउँपालिका वार्ड नम्बर १ का वडाध्यक्ष पिताम्वर भुसाल सहित काँग्रेसको प्यानल नै विजयी भएको छ ।


महाशिला गाउँपालिकाको वार्ड नम्बर २ को वडाध्यक्ष सहित काँग्रेसको प्यानल विजयी भएको छ । फलेवास नगरपालिका १ मा एमालेका गंगानारायण श्रेष्ठ र फलेवास नगरपालिका २ मा वावुराम पौडेल सहित प्यानल नै विजयी भएको छ । 


पर्वतका स्थानीय तहको मतपरिणाम

कुश्मा नगरपालिका

कांग्रेसः२०८

एमालेः १०७

माकेः २९

फलेबास नगरपालिका

कांग्रेसः

प्रमुखः २५०

उपप्रमुखः

एमाले 

प्रमुखः ३५२

उपप्रमुखः

माकेः

प्रमुखः ३२

उपप्रमुखः 

पैयुं गाउ“पालिका

कांग्रेसः 

प्रमुखः ४१९

उपप्रमुखः

एमालेः 

प्रमुखः २९३

उपप्रमुखः

माके 

प्रमुखः ३९

उपप्रमुखः 

बिहादी गाउ“पालिका

नेका

प्रमुखः १०९

उपप्रमुखः

एमाले 

प्रमुखः ५५

उपप्रमुखः 

माके 

प्रमुखः ८७

उपप्रमुखः 

जलजला गाउ“पालिकाको  

नेकाः 

प्रमुखः ११३

उपप्रमुखः ११८

एमाले

प्रमुखः ७०

उपप्रमुखः १०५

माके

प्रमुखः १०८

उपप्रमुखः ८२

मोदी गाउ“पालिकाको

नेका 

प्रमुखः १८५

उपप्रमुखः 

एमाले 

प्रमुखः २०३

उपप्रमुखः 

माके 

प्रमुखः ७

उपप्रमुख

महाशिला गाउ“पालिका

कांग्रेसः 

प्रमुखः ३६६

उपप्रमुखः

एमालेः 

प्रमुखः ४१५

उपप्रमुखः 

माकेः 

प्रमुखः १५

उपप्रमुखः