ललितपुरमा काँग्रेसले बिजयी सुरुवात थाल्यो

Posted on: May 15, 2017 | views: 131

ललितपुर ।

ललितपुर महानगरपालिकाको वडा नम्बर एकको अध्यक्षमा कांग्रेस उमेद्वार बिजयी भएका छन् ।


कांग्रेसको तर्फबाट निर्मल तन्दुकारको प्यानल नै बिजयी भएको छ ।


यसैबीच ललितपुरको महालक्षमीथानमा भने एमालेले अग्रता लिएको छ ।


महांकाल गाउँपालिका ६ को प्रमुखमा नेकपा एमालेका रामकृष्ण आचार्य सहित प्यानल बिजयी भइसकेको छ ।