मन्त्रालय आइइनजिओको जालोमा

Posted on: May 02, 2016 | views: 221

३० फागुन, काठमाडौं ।
अधिकांश मन्त्रालयनै आइएनजिओहरुको जालोमा छ ।

नीतिगत रुपमा प्रभाव पार्ने गरी दातृ निकाय र आइएनजिओका प्रोजेक्ट मन्त्रालयनै चलाइरहेको छ ।

कुन मन्त्रालयमा कस्को जालो छ  नयाँ पत्रिका दैनिकले छापेको समाचार यस्तो छ ।